20140909

कलाकार निर्मल शर्माले अहिले सम्मकै फरक बिषयमा एउटा चलचित्र "चकलेट" निर्माण एबम निर्देशन गर्दै !

नेपालका स्तरिय कलाकार मध्येका एक कलाकार निर्मल शर्माले अहिले सम्मकै फरक बिषय र बालबालिकाका बिषयमा एउटा चलचित्र "चकलेट"  निर्माण एबम निर्देशन गरिरहेका छन ।   दीपक राज गिरी र दीपा श्री निरौलाका घनिस्ठ र तितो सत्य देखी छ एकान छ सम्मका सारथी शर्मा को यो चलचित्र हालसम्मकै एउटा अलग चलचित्र हुने निर्मल ले नेपाल मदर डट कम लाई बताए । धमाधम छायाँकन भैरहेको उक्त चलचित्रलाई
निर्मल ले स्तरिय बनाउन कुनै कसर बाँकी राखेका छैनन । यो चलचित्र निर्मल ले भने झै स्तरिय बन्न सकोस दर्शकको मन छुन सकोस नेपाल मदर को शुभकामना । चलचित्रको छायाँकनका केही तस्बिरहरु तल प्रस्तुत छन :      



 






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक