(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140909

कलाकार निर्मल शर्माले अहिले सम्मकै फरक बिषयमा एउटा चलचित्र "चकलेट" निर्माण एबम निर्देशन गर्दै !

नेपालका स्तरिय कलाकार मध्येका एक कलाकार निर्मल शर्माले अहिले सम्मकै फरक बिषय र बालबालिकाका बिषयमा एउटा चलचित्र "चकलेट"  निर्माण एबम निर्देशन गरिरहेका छन ।   दीपक राज गिरी र दीपा श्री निरौलाका घनिस्ठ र तितो सत्य देखी छ एकान छ सम्मका सारथी शर्मा को यो चलचित्र हालसम्मकै एउटा अलग चलचित्र हुने निर्मल ले नेपाल मदर डट कम लाई बताए । धमाधम छायाँकन भैरहेको उक्त चलचित्रलाई
निर्मल ले स्तरिय बनाउन कुनै कसर बाँकी राखेका छैनन । यो चलचित्र निर्मल ले भने झै स्तरिय बन्न सकोस दर्शकको मन छुन सकोस नेपाल मदर को शुभकामना । चलचित्रको छायाँकनका केही तस्बिरहरु तल प्रस्तुत छन :      



 






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक