20141224

के नेपाली जनता आतंक सहन र चन्दा दिन, लुटिन, कुटिन, अपहरित हुन, मर्न मात्र जन्मेका हुन त ??

नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा गठन भएको नवठित नेकपा माओवादीले चन्दा अभियान सुरु गरेको छ । उक्त पार्टीले ‘क्रान्तिका लागि’ भन्दै देशभर चन्द संकलन अभियान थालेको हो । माओवादी कार्यकर्ताले राजधानीसहित देशैभर उद्योगी–व्यवसायीलाई चन्दा लिन आग्रह गर्दै पत्र दिएका छन् । पत्रमा विप्लव आफैंले हस्ताक्षर गरेका छन् । तर पत्रमा रकम तोकिएको छैन । स्रोतका अनुसार हरेक राज्य समितिबाट १२ करोड र राजधानीबाट मात्र ३० करोड चन्दा संकलन गर्ने योजना उक्त पार्टीको छ । माओवादीका १४ राज्य समिति छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक