20150117

अमेरिकाको भर्जिनिया उडब्रिज निवासी नेपाली युवा विष्णुहरि भण्डारीले आफ्नै निवासको बाथरुममा आत्महत्या गरेको पुस्टि !

"....बिष्णुहरी जी को फोटो र समबेदना फेसबुकमा हालेर राजनीति गरिरहेको मात्र हामीले देखिरहेका छौं, हेरौन अब ककसले के के गर्दा रहेछन" शंकर ले तितो पोख्दै भने ।
नेपाल मदर डट कम सबैलाई सामुहिक रुपमा आव्हान गर्दछ कि " जे जती सकिन्छ आर्थिक सहयोग गरौं, स्वर्गीय बिष्णुहरीको आत्माको चिर शान्तिको कामना गर्दै, उनको दाह सँस्कारको लागि सहयोग सहित जुटौँ । मरेर जाने गैहाले पनि बाँच्नेहरुलाई सक्दो साथ दिउँ र सहयोग गरौँ।
 
(आत्महत्या प्रकरण भन्दा केही समय अगाडिको बिष्णुहरी र उनकी श्रीमती तथा छोरीहरुको तस्बीर । )  अमेरिकाको भर्जिनिया उडब्रिज निवासी नेपाली युवा  विष्णुहरि भण्डारीले आफ्नै निवासको बाथरुममा आत्महत्या गरेका छन । प्रहरी रिपोर्ट र अस्पतालले समेत उनको मृत्‍यु लाई आत्महत्या भएको पुस्टि गरेको
कुरा स्वर्गीय बिष्णुहरी का आफन्त एबम निकट साथी शंकर प्रसाद पाण्डेले नेपाल मदर डट कम....
लाई बताए । श्रीमती नारायणी, पाँच बर्सिय एक छोरी र पाँच महिने अर्की छोरीका बाबु बिष्णुहरी नेपालको नुवाकोट थानसिँह का बाबु चोक प्रसाद भण्डारी र आमा साबित्री भण्डारीका छोरा हुन । दुई बर्ष अघि डिभी लोटरी मार्फत अमेरिका छिरेका उनी एबिसी र वालमार्ट मा काम गर्थे । नेपालमा मात्र होइन अमेरिका आएपछी पनि काङ्रेसको राजनीति गर्दै आएका उनी किन आत्महत्या गर्नपुगे थाहा हुन सकेको छैन ।
 "कुन कुन मिडियाले नानाथरी नचाहिने समाचार लेखिदिएछन त्यसले नराम्रो अफवाह मात्र फैलाएको छैन नेपालमा हुने आफन्तजनलाई शोक मा डुबेकाबेला झनै तनाब दिने काम गरेको छ, हामीलाई त्यस्ता मिडिया प्रती खेद छ, नेपाल मदर डट कमले, तपाईंले यथार्थ कुरा जनमानसमा पुर्याइदिनका लागि मैले यहाँलाई संपर्क गरेको हुँँ" स्वर्गीय बिष्णुहरी का आफन्त एबम निकट साथी शंकर प्रसाद पाण्डेले भने।
शंकरले नै स्वर्गीय बिष्णुहरी कि श्रीमती, दुई नाबालकहरु लाई आफ्नो निवास लगेर आश्रय दिएका छन भने दाह सँस्कार लगायतका कुरा ब्यबस्थापन गर्दैछन ।
"तपाईं र तपाईंको नेपाल मदर डट कम, अन्तरराष्ट्रिय कलाकार मँच, युनाइटेड नेपालका किरण केसी जी बाहेक कही कतै बाट सहयोगको बचन आएको छैन, केबल बिष्णुहरी जी को फोटो र समबेदना फेसबुकमा हालेर राजनीति गरिरहेको मात्र हामीले देखिरहेका छौं, हेरौन अब ककसले के के गर्दा रहेछन" शंकर ले तितो पोख्दै भने । तर उडब्रीज वरपरका केही साथीहरु परिवार भेट्न भने आएको, केही बाट आर्थिक सहयोग पनि हुँदैछ"  उनले बताए ।

आत्महत्या जेसुकै कारण ले गरेका भए पनि बिष्णुहरीकी अबला नारायणी र दुई साना लालाबालाहरुका लागि अब समाजले सक्दो सहयोग गर्नुजरी छ । नेपाल मदर डट कम सबैलाई सामुहिक रुपमा आव्हान गर्दछ कि " जे जती सकिन्छ आर्थिक सहयोग गरौं, स्वर्गीय बिष्णुहरी को आत्मा को चिर शान्तिको कामना गर्दै, उनको दाह सँस्कारको लागि सहयोग सहित जुटौँ ।  मरेर जाने गैहाले पनि बाँच्ने हरुलाई सक्दो साथ दिउँ र सहयोग गरौँ।  सहयोग का लागि नेपाल मदर डटकम को हार्दिक अनुरोध छ।  आर्थिक सहयोगदाता सबैको नामावली नेपाल मदर डटकमले पछी सार्वजनिक रुपमा जानकारीका लागि प्रकाशित गर्नेनै छ । सहयोग गर्न चाहनुहुने मनकारी हरुले कृपया निम्न व्यक्ति र फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।
Shankar Pandey 202-531-3255
Janak Adhikari 571-277-1186
mailing address : 13611 Grandview Ave Woodbridge VA 22191
अर्थिक सहयोग गर्न चाहने महानुभाबहरूले तलको लिंक प्रयोग गरी पेपाल मार्फत सहयोग गरिदिनु भएमा नारायणी भण्डारीको नाममा रहेको बैंक खातामा सिधै जम्मा हुने कुरा निबेदन गर्न चाहन्छौ ।
http://www.gofundme.com/kdenew
https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=M6GSuZKHy4pfRmpZDsKiDtxYYNsHc6AsURdwOuwxAKsFXb-evxqKExjwtem&dispatch=5885d80a13c0db1f8e263663d3faee8d66f31424b43e9a70645c907a6cbd8fb4
थप कुरा बुझ्न चाहनुभएमा वा ब्यक्तिगत चेक पठाउन अथवा नगद सहयोग गर्न चाहनुभएमा तलको फोन नम्बरहरूमा संपर्क गर्न र तलको ठेगानामा पठाउनुहुन समेत अनुरोध् गर्दछौ ।
Make check payable to:
Narayani Bhandari
13611 Grandview Ave
Woodbridge VA 22191
धन्यबाद ।
शंकर पाण्डे २०२ ५३१ ३२५५
जनक अधिकारी ५७१ २७७ ११८६
राम अर्याल ५७१ २१८ ९१५०
यम कोइराला ५७१ २१८ ३३२४
नारायण अधिकारि ७०३ ६१८ ६७१५
मधु सुदन भण्डारी ५७१ ३४४ ८३५६
Kiranpratap kc 703-203-4404
मैले ब्यक्तिगत तर्फबाट, नेपाल मदर डट कमको तर्फबाट र म अध्यक्ष रहेको अन्तरराष्ट्रिय कलाकार मँचको तर्फबाट सक्दो आर्थिक सहयोग पठाइसकें 
तपाईंले नि ? 

ईमेल बाट सर्बप्रथम शंकर यसरी संपर्कमा आएका थिए : 
Good morning Ram Prasad daju. we need your help here.

In an accidental suicide A great friend, social worker, very young Bishnu Hari Bandari (woodbridge VA ) died . he left his 5 month old, 5 years old  daughters and his wife who is still recovering from Pregnancy and another surgery . if you get to see Shrea (5 month old) Saurya (5 years old) you will be tearful and speechless .

Bishnu Hari Bhandai’s remains still in NVA Health research center . we are working on Cremation process of his body . which is expensive . we seeking some help from from you and your community . if you or any body form your community wants help please  contact bellow 


Shankar Pandey 202-531-3255

Janak Adhikari 571-277-1186

mailing address 
13611 Grandview Ave Woodbridge VA 22191

God Bless

                   

****************************************
स्व.विष्णुहरि भण्डारीको अन्तिम श्रद्धाञ्जली कार्यक्रम तालिका (फ्युनेरल) ।
----------------------------------------------------
हाम्रा परममित्र स्व.विष्णुहरि भण्डारीको सद्गतिसम्बन्धि कार्यक्रमको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । करीब ४ दिनसम्म स्व.भण्डारीको विभिन्न प्रक्रियाहरु पूरा गरी भोलि जनवरी १९ तारिक, २०१५ का दिन अपरान्ह ठीक १ बजेदेखि १ः२० सम्म २० मिनेटका लागि अन्तिम मृत्यु संस्कार एवम् अन्तिम श्रद्धाञ्जलीका लागि समय मिलेकोले सोहीअनुसार कार्यक्रम तय गरिएको छ ।
स्व.भण्डारीको अन्तिम संस्कार एवम् विभिन्न महानुभावहरुद्वारा अन्तिम दर्शन एकैपटक हुने भएकोले समयको निकै अभाव हुने छ । उक्त अवधिमा ३० जना व्यक्तिहरुले मात्र भित्र पस्न अनुमति पाउने हुँदा उपस्थित हुनुहुने सम्पूर्ण बाँकी शुभचिन्तक मलामी महानुभावहरुले ढोका बाहिरबाटै अन्तिम विदाइ गर्नुहुनेछ भन्ने कुराको जानकारी गराउन चाहन्छौं ।
सम्पूर्ण महानुभावहरुलाई समय मिलाएर उपस्थितिका लागि अनुरोध गर्दुछौं । 
कार्यक्रम
मितिः जनवरी १९, २०१५
स्थानः 5517 Vine St, Alexandria, VA 22310
समयः अपराह्न्न १ बजेदेखि १ः२० सम्म ।
सम्पर्कः
जनक अधिकारी, फोनः ५७१ २७७ ११८६
शंकर पाण्डे, फोनः २०२ ५३१ ३२५५

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक