20150104

कविता : अमेरिकाका केही समाजसेबी !



- रामप्रसाद खनाल





अरु देशका समाजसेबी समाजलाई सुख दिन्छन 
हाम्रो देशका समाजसेबी मुद्धा हाल्दै दु:ख दिन्छन 
कामै उनको मुद्धा हाल्ने समाजलाई टुटाउने 
मिली बस्या दाजुभाइलाई शिशा जस्तै फुटाउने 
काम काज सबै छोडी अदालत र वकिल धाउने 
कस्ता समाजसेबी होलान समाजमै फुट ल्याउने !
देख्दा लाज लाग्छ अझै उनको पछी ठुम्का लाउने
हिजडाझै जम्मा भइ अझै उनकै गीत गाउने ??!!
कती सक्छौ फुटाउ अझै राज पनि गर्दै जाउ 
पापको घैँटो फुट्नै पर्छ एक दिन फुट्छ थाहा पाउ 
तिम्रा टिग्डम जालझेल झर्यामझुरुम फुट्दै गाछन 
ढिलो चाँडो तिम्रो अन्त्य हुन्छ सबै जुट्दै गाछन !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक