20150119

सँसद भित्रको नाँगो नाच देखेपछी फेसबुक, ट्वीटर र अनलाइनहरुमा आक्रोस पोख्दै नेपालीहरु लेख्दै र भन्दैछन "नेपालको संबिधान सभामा हत्यारा नाइकेहरु छबिलाल र बाबुरामको प्रत्यक्ष निर्देशन र उपस्थितिमा एमाओबादी गुण्डागर्दी र आक्रमण !"

एमाले काङ्रेसकै कार्यकर्ता भन्दैछन "हेग स्थित अन्तरराष्ट्रिय अदालत पुर्याएर झुन्ड्याउनुपर्ने अपराधीहरुलाई सिँहदरबार र नारायणहिटी छिराएपछी  यस्तै हुन्छ बुझ काङ्रेस एमालेहरु हो !"

सुरक्षाकर्मी देखी केपी ओली सम्म बिद्या भण्डारी देखी निर्जिब कुर्सी र माइक सम्म एमाओबादीको आक्रमण !

















    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक