20150410

देशै फोहोरो पार्ने महा ढलहरु बागमती सफाइ अभियान भन्दै फोटो शेशनमा पुगेछन ।

देशै फोहोरो पार्ने महा ढलहरु बागमती सफाइ अभियान भन्दै फोटो शेशनमा पुगेछन । बिचरा पवित्र बागमती मन मनै कती रोए होला यि फोहोरिहरु देखेर । बागमति भन्दा अगाडि यिनिहरुको दिमाग सफा हुनुपर्ने थियो होइन र भन्या ??!!
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक