(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150417

आज अामाकाे मुख हेर्ने दिन अर्थात माता तिर्थ अाैंसी ।अामा साथै हुनेले घरैमा, अामा नहुनेले सम्झनामा, परदेशमा हुनेले तस्बिरमा हेरेर, फोनमा कुरा गरेर अामालाई सम्मान गराैं । नभुलौँ आमा भन्दा ठुलो भगवान अरु कोही छैन यो सँसारमा ।

(नेपाल मदरमा मैले आज यो पोस्ट गर्दा यहाँँ हरुलाई अन्यथा नलागोस कृपया ! किन कि मेरा लागि आमा भन्दा ठुलो समाचार अरु केही हुन सक्दैन )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक