20150417

आज अामाकाे मुख हेर्ने दिन अर्थात माता तिर्थ अाैंसी ।अामा साथै हुनेले घरैमा, अामा नहुनेले सम्झनामा, परदेशमा हुनेले तस्बिरमा हेरेर, फोनमा कुरा गरेर अामालाई सम्मान गराैं । नभुलौँ आमा भन्दा ठुलो भगवान अरु कोही छैन यो सँसारमा ।

(नेपाल मदरमा मैले आज यो पोस्ट गर्दा यहाँँ हरुलाई अन्यथा नलागोस कृपया ! किन कि मेरा लागि आमा भन्दा ठुलो समाचार अरु केही हुन सक्दैन )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक