20150426

भुकम्पमा परेकाको उद्धारमा खटेका ६ जना नेपाली सेना र ३ जना नेपाल प्रहरीका जवानहरुको मृत्यु, हाल सम्म २८०० भन्दा बढी लाश निकालियो, हजारौ मानिस भत्किएका घरहरु भित्रै च्याँपिएर मरेको अनुमान, स्थिती अत्यन्त दर्दनाक !

नेपालमा भुकम्पमा परि ज्यान गुमाउनेको सँख्या सोँचिए भन्दा निकै बढी, सरकार काठमाडौं उपत्यका भित्र पनि ब्यबस्थापनमा कमजोर देखियो, खाना, पानी, टेण्ट, सुरक्षित ठाउँको अभाब, औषधी उपचारको अभाब देखियो, बाहिरी जिल्लामा पनि त्यत्तिकै धन जनको क्षति, क्षतिको कुनै लेखा जोखानै छैन भन्छन उध्दारमा खटिएका सुरक्षाकर्मी, हाल सम्म २८०० भन्दा बढी लाश निकालियो, हजारौ मानिस भत्किएका घरहरु भित्रै च्याँपिएर मरेको अनुमान, स्थिती अत्यन्त दर्दनाक !












 























Pray For Nepal, Help Nepal
- International Artists Forum family
- International Nepali Literary society Washington DC, Family

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक