20150426

देश दुख्दा दुखेका नेपाली मनहरु अमेरिकाको वाशिङ्टन डिसी संसद भवन नजिकै यसरी जम्मा भएर नेपालको लागि प्राथना गरे

देश दुख्दा दुखेका नेपाली मनहरु अमेरिकाको वाशिङ्टन डिसी संसद भवन नजिकै यसरी जम्मा भएर नेपालको लागि प्राथना गरे । भुकम्पमा परेर ज्यान गुमाउने प्रती श्रध्दान्जली  अर्पण गर्दै शोकको घडीमा मौन धारणा र सक्दो सहयोगको लागि प्रतिबध्दता ब्यक्त गरे ।   

 














Photo : Nepalmother/Nepalipost/Friends

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक