20150427

सोमबार साँझ फेरी भुकम्पको झड्का ! हाल सम्म चार हजार भन्दा बढी लाश निकालियो, हजारौँ मानिस भत्किएका घरहरुभित्रै, उध्दार कार्य र राहत बितरण अत्यन्त सुस्त भएको पीडितहरुको गुनासो

हे भगवान !  प्राथना यस्तो द्रिश्य फेरी देख्न नपरोस । सबै मिलेर बिपत्तिको सामना गर्न शक्ती देउ भगवान ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक