20150429

प्रहरीले बुधबार साँझ ५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच हजार २७ जनाको भूकम्पमा मृत्यु, ७ हजार ४ सय ५८ जना घाइते !



भूकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ। नेपाल प्रहरीले बुधबार साँझ ५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच हजार २७ जनाको भूकम्पमा मृत्यु भएको छ। ७ हजार ४ सय ५८ जना भूकम्पमा घाइते भएका छन्। काठमाडौं उपत्यकाबाट एक हजार ४ सय ५९ जनाको शब भेटिएको छ। काठमाडौं उपत्यकामा दुई हजार ४ सय ३८ घाइते छन्। उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भैरहेको नेपाल प्रहरीले जनाएको छ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक