20150511

राष्ट्रिय सरकार बनाउने कुरा : काले काले मिलेर खाम भाले !

भुकम्प पीडितहरुको लागि अाइरहेको बैदेशिक सहयोगमा आँखा गाढ्दै राष्ट्रिय सरकार बनाउने कुरा : काले काले मिलेर खाम भाले ! खासमा कुरोको चुरो त्यत्ती होइन र ?? तर भुकम्प पीडित देखी पीडितै पीडित हरुको नेपालमा यस्तै यस्तै मात्र हुन्छ । त्यस्तै छ त्यहाँ को चलन !!!
भुकम्प पीडितहरुको उध्दार सकियो भन्दै बिदेशी सहायता कर्मी फिर्ता गरिँदैछन
राष्ट्रिय सहमतिको सरकार बनाउने कुराले मान्छेका मुख भरिँदैछन
बर्षाद, भोको पेट, पीडितहरु एउटै पालमुनी आफै पिल्लर बनेर परिंदैछन
तर अझै तिनै पीडितका बिचमा ठुला ठुला भासण गरिँदैछन !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक