20150519

अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की द्वारा अमेरिकी राष्ट्रपती बाराक ओबामा समक्ष आफ्नो ओहदाको प्रमाण पत्र प्रस्तुत




वहाँ अमेरिका आउन साथ हामीले वहाँ लाई दिएको शुभकामना यस्तो थियो : 
अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की आफ्नो कार्यभार सम्हाल्न अमेरिकाको राजधानी वाशिङटन डिसी अाइपुग्नुभएको छ । वहाँ लाई अमेरिकामा हार्दिक स्वागत छ । वहाँको कार्यकालमा नेपाल र अमेरिका बिचको सम्बन्ध अझ प्रगाढ बन्न सकोस । अमेरिकामा बस्ने हरेक नेपालीले पनि नेपाली राजदुताबासलाई आफ्नो अभिभाबक ठान्न, अन्तरमन देखी महशुस गर्न पाउन । वहाँको कार्यकालको सफलताका लागि हाम्रो हार्दिक शुभकामना र बधाई ।

- रामप्रसाद खनाल - अध्यक्ष, अन्तराष्ट्रिय कलाकार मँच एबम समस्त मँच परिवार
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो च्याप्टर समस्त परिवार 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक