(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150519

अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की द्वारा अमेरिकी राष्ट्रपती बाराक ओबामा समक्ष आफ्नो ओहदाको प्रमाण पत्र प्रस्तुत




वहाँ अमेरिका आउन साथ हामीले वहाँ लाई दिएको शुभकामना यस्तो थियो : 
अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की आफ्नो कार्यभार सम्हाल्न अमेरिकाको राजधानी वाशिङटन डिसी अाइपुग्नुभएको छ । वहाँ लाई अमेरिकामा हार्दिक स्वागत छ । वहाँको कार्यकालमा नेपाल र अमेरिका बिचको सम्बन्ध अझ प्रगाढ बन्न सकोस । अमेरिकामा बस्ने हरेक नेपालीले पनि नेपाली राजदुताबासलाई आफ्नो अभिभाबक ठान्न, अन्तरमन देखी महशुस गर्न पाउन । वहाँको कार्यकालको सफलताका लागि हाम्रो हार्दिक शुभकामना र बधाई ।

- रामप्रसाद खनाल - अध्यक्ष, अन्तराष्ट्रिय कलाकार मँच एबम समस्त मँच परिवार
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो च्याप्टर समस्त परिवार 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक