20150614

भूकम्पका कारण भएको क्षति एवं मृतकहरुको सम्झनामा पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको गंगा एवं भूमिपूजनको समापनका अवसरमा हवन गर्न पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमलका साथ पशुपति पुगे र गरे स्वस्ती शान्ति तथा क्षमा पूजा


पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पशुपतिनाथ र गुह्यश्वरीको दर्शन गरेका छन् । भूकम्पका कारण भएको क्षति एवं मृतकहरुको सम्झनामा पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको गंगा एवं भूमिपूजनको समापनका अवसरमा हवन गर्न पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमलका साथ पशुपति पुगेका हुन् । पशुपतिमा स्वस्ती शान्ति तथा क्षमा पूजा गरिएको थियो । पूर्व राष्ट्रप्रमुखको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाह स्वस्ती शान्ति तथा क्षममा पूजामा सहभागी भएका हुन् ।

 









 - photos by Media np

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक