(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150614

भूकम्पका कारण भएको क्षति एवं मृतकहरुको सम्झनामा पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको गंगा एवं भूमिपूजनको समापनका अवसरमा हवन गर्न पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमलका साथ पशुपति पुगे र गरे स्वस्ती शान्ति तथा क्षमा पूजा


पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पशुपतिनाथ र गुह्यश्वरीको दर्शन गरेका छन् । भूकम्पका कारण भएको क्षति एवं मृतकहरुको सम्झनामा पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको गंगा एवं भूमिपूजनको समापनका अवसरमा हवन गर्न पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमलका साथ पशुपति पुगेका हुन् । पशुपतिमा स्वस्ती शान्ति तथा क्षमा पूजा गरिएको थियो । पूर्व राष्ट्रप्रमुखको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाह स्वस्ती शान्ति तथा क्षममा पूजामा सहभागी भएका हुन् ।

 









 - photos by Media np

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक