विप्लव माओवादीका कार्यकर्ताले पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीको परिवारलाई पनि ज्यानमार्ने धम्की दिए !
प्रचन्ड र बाबुराम जी, तपाईंहरुले सिकाएको गलत पाठको शिकार अब तपाईंहरु आफै बन्नु हुने छ, आफ्नैबाट ज्यान जोगाएर हिंड्नुहोला !
प्रचन्ड र बाबुराम जी, तपाईंहरुले सिकाएको गलत पाठको शिकार अब तपाईंहरु आफै बन्नु हुने छ, आफ्नैबाट ज्यान जोगाएर हिंड्नुहोला !

विप्लव माओवादीले जनविरोधीको आरोप लगाएर आक्रमण गरेको तथा धम्की दिएको एमाओवादी नेताहरुले बताए ।
केन्द्रीय समितिको बैठकमा एमाओवादी
नेताहरुले विप्लव माओवादीले एमाओवादीलाई बर्ग दुश्मन बनाएरै आक्रमण थालेको
हो भनेर प्रश्न गरेका छन् ।‘विप्लव माओवादीका तल्लो तहका
कार्यकर्ताले ‘आइरन कट आइरन’ भने जस्तै व्यवहार गरेका छन्’ केन्द्रीय सदस्य
गहतराजले भने-‘बर्ग दुश्मन भनेर निशाना बनाएका हुन् वा व्यक्तिगत रीसइबी
साँधेका हुन, नेतृत्व तहमा छलफल गरेर प्रष्ट पार्नु पर्यो भनेका छौं ।’बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले भने
वर्गदुश्मन नै बनाएको होइन होला भनेका छन् । साथै उनले यसबारे विप्लवसहितका
नेताहरुसँग
बसेर छलफल गर्ने आश्वासन दिएका छन् ।माओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले पनि पश्चिमका विभिन्न जिल्लामा समस्या देखिएकाले विप्लवसँग छलफल गर्ने निर्णय भएको बताए । - अनलाइनखबर
बसेर छलफल गर्ने आश्वासन दिएका छन् ।माओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले पनि पश्चिमका विभिन्न जिल्लामा समस्या देखिएकाले विप्लवसँग छलफल गर्ने निर्णय भएको बताए । - अनलाइनखबर
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक