20150626

टिपीएस के हो यसले के कस्ता सुबिधाहरु प्राप्त हुन सक्दछन् ? एसाईलम गरेर ईन्टरभिउको प्रतिक्षामा रहेकाहरुका लागि के होला ? वर्क परमिटमा रहेका बिद्यार्थीहरुका हकमा के होला ? पर्यटक, बिजनेश या अरु भिसामा आएका ब्यक्तीहरुको हकमा के होला ?

अमेरिकाको नेपाली समुदायमा अहिले टिपीएस सुबिधा (TPS) का बारेमा निकै चर्चा भईरहेको छ । वास्तवमा टिपीएस के हो ? यसले के कस्ता सुबिधाहरु प्राप्त हुन सक्दछन् ? एसाईलम गरेर ईन्टरभिउको प्रतिक्षामा रहेकाहरुका लागि के होला ? वर्क परमिटमा रहेका बिद्यार्थीहरुका हकमा के होला ? पर्यटक, बिजनेश या अरु भिसामा आएका ब्यक्तीहरुको हकमा के होला ? लगायतका बिभिन्न जिज्ञासाहरुको समाधान गर्न ह्वाईट हिमाल टेलिभिजनका लागि पत्रकार सूर्य थापाले  बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षत्रीसंग गर्नुभएको TPS बिशेष सम्बाद  सम्बन्धित सबैका लागि समसामयिक हुने भएकोले नेपाल मदर डट कममा पनि प्रस्तुत गरिएको छ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक