20150707

नेपाल पत्रकार मञ्चले युनिभर्सल पिस फेडेरेशनको सहकार्यमा आयोजना गरेको ‘मिडिया लिडर्स सम्मेलन’मा आगामी पत्रकारलाई कसरी शान्ति र विकास उन्मुख बनाउने भन्नेबारे बहस

नेपाल परिवार दलका अध्यक्ष एवं सभासद् एकनाथ ढकालले अबको डेढ महिनाभित्र मुलुकले नयाँ संविधान प्राप्त गर्ने बताएका छन् । नेपाल पत्रकार मञ्चले नगरकोटमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता ढकालले भने, ‘अब संविधान कसैले रोकेर रोकिनेवाला छैन, डेढ महिनाभित्र संविधान आएसँगै भदौको पहिलो
सातामा सहमतिको सरकार बन्ने लगभग निश्चित भैसक्यो ।’
Eknath Dhakal 3.19
नयाँ संविधान घोषणा भएसँगै बन्ने नयाँ सरकारमा संविधानसभा बाहिरको दलहरु पनि सहभागि हुने दाबी गर्दै ढकालले भने, ‘संविधानको प्रारम्भिक मस्यौदा निमार्ण भएर छलफल शुरु हुनु विगत सात बर्षदेखिको सवैभन्दा ठुलो उपलब्धि हो ।’
नेपाल पत्रकार मञ्चले युनिभर्सल पिस फेडेरेशनको सहकार्यमा आयोजना गरेको ‘मिडिया लिडर्स सम्मेलन’मा आगामी पत्रकारलाई कसरी शान्ति र विकास उन्मुख बनाउने भन्नेबारे बहस गरिएको थियो । दुईदिने सम्मेलन सोमवार सकिएको छ । सम्मेनलमा विभिन्न संचार–माध्यममा कार्यरत पत्रकारहरु सहभागि थिए ।
सोही कार्यक्रममा बोल्दै द्वन्द्व विशेषज्ञ डा. चुडा बहादुर श्रेष्ठले अबको पत्रकारिताले मान्छेको जिवनपद्धति परिवर्तनमा भूमिका खेल्नुपर्नेमा जोड दिए ।
त्यस्तै ‘द वासिङ्टन टाईम्स’ मा कार्यरत पत्रकार डा. रोबर्ट एस किट्टेल, विश्व शान्ति तथा एकीकृत परिवार संघका प्रशिक्षक रिचेल जालिपा र सभासद् एकनाथ ढकालले शान्ति र निस्वार्थता उन्मुख पत्रकारितालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले नेपाली पत्रकारितामा विभिन्न खालका विकृतीहरु रहेको भन्दै त्यसलाई क्रमशः न्युनीकरण गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर, असार २१ – नेपाल परिवार दलका अध्यक्ष एवं सभासद् एकनाथ ढकालले अबको डेढ महिनाभित्र मुलुकले नयाँ संविधान प्राप्त गर्ने बताएका छन् । नेपाल पत्रकार मञ्चले नगरकोटमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता ढकालले भने, ‘अब संविधान कसैले रोकेर रोकिनेवाला छैन, डेढ महिनाभित्र संविधान आएसँगै भदौको पहिलो सातामा सहमतिको सरकार बन्ने लगभग निश्चित भैसक्यो ।’

- See more at: http://www.ratopati.com/2015/07/06/245662.html#sthash.52Y1q8fo.Q5vFbD7L.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक