20150808

देशमा धार्मिक, साम्प्रदायिक, जातिय, क्षेत्रीय हुँदै समग्रमा गृह युद्ध शुरु भैसकेको छ, अहिले त शुरुवात मात्र हो, यसले यती बिकराल रुप लिने छ कि त्यस बेला प्रचण्ड बाबुराम मात्र होइन जिबित रहेछन भने शुशिल र केपी पनि, राजा देखी रन्क सम्म तपाईं हामी कोही पनि कतै सुरक्षित रहने छैनौ !

लेखेर राख्नुस - प्रचन्ड र बाबुराम सँग एमाले काङ्रेस शती गएकै कारण देशमा धार्मिक, साम्प्रदायिक, जातिय, क्षेत्रीय हुँदै समग्रमा गृह युद्ध शुरु भैसकेको छ, डढेलो सल्किसकेको छ, डढेलो बढ्दै जाँदा आखिर खरानी हुने तपाईं हामी सबै नै हो ! अहिले त शुरुवात मात्र हो, यसले यती बिकराल रुप लिने छ कि त्यस बेला प्रचण्ड बाबुराम मात्र होइन जिबित रहेछन भने शुशिल र केपी पनि, राजा देखी रन्क सम्म तपाईं हामी कोही पनि कतै सुरक्षित रहने छैनौ, देश शान्ती र संबिधानका नाममा सोमालिया, हाइटी, कंगो, लिबिया, बुरुन्डी लगायतका सँसारका असफल राष्ट्रकै सुचीमा गाभिने निश्चित छ । अझ चार दलका चार टाउकेहरुको जुन खेल अहिले देखीइरहेको छ यसले झन आगोमा घिउ थप्दै छ सबैलाई चेतना भया ।  
 




 
















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक