20150921

भारतद्वारा अघोसित नाकाबन्दी शुरु !


भारतद्वारा अघोसित नाकाबन्दी शुरु !
मित्र राष्ट्र भारत शत्रुताको व्यबहार गर्दै ! भारतद्वारा अघोसित नाकाबन्दी शुरु, नेपालमा आपुर्ती रोकिँदै, मधेश उछालेर आफ्ना स्वार्थ पुरा गर्न भारत अग्रसर, नेपाली नेताहरुको भारत भक्ती, चाकडीमा लिप्त पन र बारम्बार बिके पछी को परिणति हो यो, सबैलाई चेतना भया !before like or comment please listen this below. thanks
Posted by Ram Prasad Khanal on Monday, September 21, 2015

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक