20150917

भर्जिनियाको सांगीतिक कार्यक्रममा लोकप्रिय गायक रामकृष्ण ढकाल, हाँस्य कलाकार जितु नेपाल, लोक दोहोरी गायक/गायिका बद्री पगेनी र शिला आले सहित निर्मला खड्का (निरु), मनोज ढकाल र कृष्ण ढकालको विशेष प्रस्तुती, दर्शक दँग !


भर्जिनिया,अमेरिका | शनिवार यहाँ यहाँ सम्पन्न  सांगीतिक कार्यक्रममा कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, लोक दोहोरी गायक/गायिका बद्री पगेनी र शिला आलेसहित निर्मला खड्का (निरु), कृष्ण ढकाल सहितका
कलाकारहरुले आ आफ्नो गीत,नृत्य र हाँस्य व्यंग्य प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरे | कार्यक्रममा लोकप्रिय गायक रामकृष्ण ढकालको विशेष प्रस्तुती समेत रहेको थियो । नेपाल अमेरिका पत्रकार संघ- नेजाले भर्जिनियाको फेयर फ्याक्सस्थित लेनियर मिडल स्कूल को हलमा नेजा नाइट 
सम्पन्न गरेको थियो । कार्यक्रमका केही झलक हरु





 













No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक