(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150917

भर्जिनियाको सांगीतिक कार्यक्रममा लोकप्रिय गायक रामकृष्ण ढकाल, हाँस्य कलाकार जितु नेपाल, लोक दोहोरी गायक/गायिका बद्री पगेनी र शिला आले सहित निर्मला खड्का (निरु), मनोज ढकाल र कृष्ण ढकालको विशेष प्रस्तुती, दर्शक दँग !


भर्जिनिया,अमेरिका | शनिवार यहाँ यहाँ सम्पन्न  सांगीतिक कार्यक्रममा कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, लोक दोहोरी गायक/गायिका बद्री पगेनी र शिला आलेसहित निर्मला खड्का (निरु), कृष्ण ढकाल सहितका
कलाकारहरुले आ आफ्नो गीत,नृत्य र हाँस्य व्यंग्य प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरे | कार्यक्रममा लोकप्रिय गायक रामकृष्ण ढकालको विशेष प्रस्तुती समेत रहेको थियो । नेपाल अमेरिका पत्रकार संघ- नेजाले भर्जिनियाको फेयर फ्याक्सस्थित लेनियर मिडल स्कूल को हलमा नेजा नाइट 
सम्पन्न गरेको थियो । कार्यक्रमका केही झलक हरु





 













No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक