20151110

"तिहार" डकुमेन्ट्री हेर्न लायक छ हेरौँ, शेयर गरौँ !

मेरो प्रिय मित्र (२०५३ / २०५४ साल तिर नेपालको सर्बाधिक लोकप्रिय हाँस्यब्यँग कार्यक्रम अर्थात सन्तोष पन्त दाईको "हिजो आजको कुरा" जसमा म आफु पनि दुई बर्ष सम्म बिभिन्न महत्वपूर्ण भूमिकामा कलाकारको रुपमा अभिनय गरेको थिएँ त्यस कार्यक्रम का कलाकार तथा मुख्य सहायक निर्देशक) नितेशराज पन्त जसले निर्माण निर्देशन गरेको यो "तिहार" डकुमेन्ट्री हेर्न लायक छ हेरौँ, शेयर गरौँ र हाम्रो नेपाली तिहार लाई प्रमोट गरौँ ।
- Ram Prasad Khanal
Our TIHAR 2072 wish to restore peace and prosperity in Nepal from Nitesh Raj Pant on Vimeo.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक