20151110

टिपिकल देउँसी भैलो गीत पुरा भिडियोहरु !

देउसी भैलो पुरा भिडियो : हुन त अाजकल फ्युजनका नाममा देउँसी भैलो गीतहरुलाई तोडमोड गरेर बिक्रिती ल्याउने हरु र त्यसैमा वाहवाही गर्नेहरुलाई यस्ता टिपिकल देउँसी भैलो गीत मन नपर्न पनि सक्छ । तै पनि नेपाली देउसी भैलोको सँस्कृतिलाई जोगाइ राख्नु पर्छ भन्ने मान्यता अनुसार हामी अझै पनि हार खाएका छैनौँ हेर्नुस यि दुई पुरा भिडियोहरु आफै बोल्छन !
 Full video of Nepali typical deunsi bhailo folk song

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक