20151122

संघियता खारेज गर छिटो !

आफ्नै दाई भाई
शिशा जस्तै फुटे पछि !
छिमेकीले हाम्रो घरको
अस्तित्व नै लुटेपछी !
व्हाइट हाउस अगाडि
प्रदर्शनमा पनि टुटेपछी !
मधेशी पहाडी हिमाली
हामी सबै नेपाली
भन्ने भावना छुटे पछि !
यस्तै यस्तै हुँदो रहेछ
किन किन मन रुँदो रहेछ !
पारीका मोदी त त्यस्तै भए भए
नेपाली मोदीहरु झन खतरनाक बन्दै गए !
त्यसैले आज फेरी भन्न मन लाग्यो
तिम्रो नेपाल र नेपाली टुटाउने संघियता
अहँ हामी धान्न सक्दै सक्दैनौँ
संघियता खारेज गर छिटो
होइन भने अहँ ...
सबै नेपाली एउटै धागोमा बान्न सक्दै सक्दैनौं

- रामप्रसाद खनाल 


Protest against Nepal Government in front of White House, Washington DC by Madheshi Human Rights (MADHUR) and Association of Nepalese Teraian in America (ANTA)
Posted by Pradeep Thapa on Sunday, November 22, 2015

North meets South: When group of two Nepalese protesters with different demands meet in front of White House, the seat of U.S. President Barack Obama in Washington DC, USA.

Posted by Pradeep Thapa on Sunday, November 22, 2015

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक