20151112

अन्तरास्ट्रिय नेपाली साहित्य समाजद्वारा यहि नोभेम्बर महिनाको २० र २१ तारिखमा अमेरिकाको राजधानी वासिंटन डी.सी. मा आयोजना हुने सर्बोत्कृष्ट पुस्तक समारोह २०१५ मा भाग लिनका लागि सबैलाई हार्दिक अनुरोध

updated ....
अनेसासको पुरस्कार बितरण तथा बिशेष साहित्यिक समारोह भोली र पर्सी वाशिङटन डिसीमा भब्यताका साथ आयोजना हुँदैछ । भोली नोभेम्बर २० तारिख साँझ ५ बजे देखी ९ बजे सम्मको कार्यक्रम अनेसासको आन्तरिक कार्यक्रम हुने छ भने पर्सी नोभेम्बर २१ तारिख बिहान ९ बजे देखी हुने कार्यक्रम सबैका लागि खुल्ला कार्यक्रम हुने छ । यो कार्यक्रम पुरस्कार समिती, केन्द्रिय समिती, बोर्ड अफ ट्रस्टिज र वाशिङटन डिसी मेट्रो कमिटिका तर्फबाट संयुक्त रुपमा आयोजना हुँदै छ । आयोजक सबैका तर्फबाट साहित्य कला सँस्क्रिती प्रती अभिरुची राख्नुहुने कबिता सहित उपस्थितिका लागि र नेपाली समाजका इच्छुक सबैलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ । कार्यक्रमको बारेमा जानकारीका लागि तलको लिँक क्लिक गर्नुस । http://www.inlsawards.org/
or
http://www.nepalmother.com/2015/11/blog-post_73.html
any question ? please call
Sita Pandey - 646702-4494,
Prakash Nepal - 703-864-4141
कार्यक्रम स्थल:
Tysons Corner Marriott
8028 Leesburg Pike
Tysons Corner, Virginia 22182 USA
अन्तरास्ट्रिय नेपाली साहित्य समाजद्वारा यहि नोभेम्बर महिनाको २० र २१ तारिखमा अमेरिकाको राजधानी  वासिंटन  डी.सी. मा आयोजना हुने" सर्बोत्कृष्ट पुस्तक समारोह २०१५ मा  भाग लिनका लागि सबैलाई  हार्दिक अनुरोध गर्दछु | यस बर्षको सर्बोत्क्रिस्ट पुस्तक पुरस्कारका  नेपाल,  अस्ट्रेलिया,   भारत ,  क्यानडा र  हंगकंगबाट नेपाली भाषामा मौलिक रुपमा लेखिएका र अनुबाद भएका ६७ बटा पुस्तकहरु प्राप्त भएका थिए| अनेसासले पुरस्कारकालागि पुस्तक पठाउने म्याद यस पटक एक महिना बढाएको थियो | यध्यपि ६ प्रति पुस्तक पठाउनु पर्ने  र  महँगो हुलाक खर्च लगाएत बिबिध  कठिनाइका कारणले गर्दा पर्याप्त पुस्तकहरू समाबेस हुन नसकेको पनि महशुश गरेका छौ | त्यसैले अब देखि ६ प्रतिको सट्टा ४ प्रति पुस्तकहरू पठाए मात्र पनि पुग्ने व्यवस्था  गरेका छौ | यसैगरी  अनेसास  सर्बोत्कृष्ट  पुस्तक पुरस्कारका लागि  डिसेम्बर ३० तारिख सम्म  प्रकाशित  भएका पुस्तकहरू  अर्को बर्षको जनवरी १५ तारिख सम्म समाबेस गर्ने गरेको परम्परागत अवधि अपर्याप्त महशुस  गरि अब देखि  फेब्रुवरी महिनाको २८ तारिख सम्म (करिब २ महिना)
बढाएका  छौ | यस बर्षदेखि  “अनेसास सर्बोत्कृष्ट  पुस्तक पुरस्कार " प्राप्त पुस्तकलाई अंग्रेजी भाषामा अनुबाद गर्ने व्यवस्था पनि गरेका छौ / यो समारोह अमेरिकाको राजधानी वासिंटन  डि. सी. नजिकैको टाइसान कर्नरमा अवस्थित मेरियाट होटेलमा   नोभेम्बर २० र २१, (२०१५) मा हुनेछ |

यसका लागि रजिस्ट्रेसन शुल्क :  

यु. यस. डलर १००.०० रखिएको छ| अमेरिका बाहेक अन्य देश ( नेपाल , अस्टेलिया  तथा  हंगकंग) बाट पुरस्कार का लागि आउने बिजेता हरूको लागि नि:शुल्क रजिस्ट्रेसन को ब्यबस्था गरिएको छ| अमेरिकाको लागि भने  १०० डलर सहयोग स्वरूप  अनुरोध गरेका छौ | बिओटी  तथा अनेसास का सम्पूर्ण आजीवन सदस्यहरू लाइ भने रजिस्ट्रेशन शुल्क  २० % छुट दिईएको  छ र  $ ८०. ०० मात्र  लाग्ने छ |

कार्यक्रममा भाग लिनकोलागि माथिको PayPal बटन क्लिकगरी $१०० रजिस्ट्रेशन फी तिर्नु होला |

कार्यक्रमहरु:

कार्यक्रम स्थल:
Tysons Corner Marriott
8028 Leesburg Pike
Tysons Corner, Virginia 22182 USA

बिओटी  सम्पूर्ण सदस्यहरू र  अनेसास का यो दुई दिने  अनेसास पुरस्कार तथा साहित्यिक महोत्स   ५   चरण मा  हुने लागि छ|

पहिलो दिन  नोभेम्बर  २०, २०१५

अनेसास को आगामी रजत महोत्सब  मनाउने र अन्य बिषयमा बिशेष बैठक हुने छ | आगामी वर्ष सन्  २०१६  अनेसासले २५ वर्ष पुरा गरेको उपलक्ष्यमा  संसार भरि छरिएर रहेका नेपाली भाषा-साहित्यमा सृजनशीलको  साहित्यकार  तथा डायस्पोरामा रहेका सबै नेपालीहरू र नेपाललाई माया गर्ने सबै लाई भेला गराए रजत जयन्ती मनाउने भएको छ|  साथै सोहि अवसरमा बोर्ड अफ ट्रष्टि तथा अनेसास का आजीवन सदस्यहरू लगायत  कार्य  समितिको अनौपचारिक  बैठक  पनि हुने छ |

दोश्रो दिन  नोभेम्बर  २, २०१५  11.30am – 12.30 -

पहिलो सत्रमा  महाकवि स्व.  लक्ष्मी प्रसाद देवकोटा जन्म जयन्ति सम्बन्धि  बिशेष  कार्यक्रम को आयोजना  गरिने छ|  

INLS Best Books Awards  Ceremony -2015  &  Awards for significant  contributors 
(Personalities )
- ( 1 hour)

यो कार्यक्रममा विभिन्न संघ - संस्था का प्रतिनीधि , बुद्धिजीबीहरु  तथा नेपाली भाषा - साहित्यमा चाख राख्ने सबैले अन्तरास्ट्रिय नेपाली  साहित्य सर्बोत्कृष्ट   पुस्तक पुरस्कार - २०१५ बिजेता  तथा व्यक्तित्व हरू लाइ खादा, माला तथा पुस्तकमा हस्ताक्चार गराएर  ईक्छा अनुसार पुस्तक खरिद गरि स्वागत, अभिनन्दन
 तथा बिशेष सम्मान प्रदान  गर्नु हुनेछ /

  1.15 pm – 2. 45 pm  

नेपाली भाषा हाम्रो पहिचान: हाम्रो एकता, हाम्रो गौरब -(An Interaction  Program) यो कार्यक्रममा विभिन्न संघ - संस्था का प्रतिनीधि , बुद्धिजीबीहरु  तथा नेपाली भाषा - साहित्यमा चाख राख्ने सबै ले  भाग लिनु हुनेछ /


Coffee Break
 2.50 pm– 3.00 pm     

 काब्य बाचन  3.00 pm – 4.30 pm 

Closing Ceremony ( 30 Minute)  4.30 pm – 5.00 pm
****** 

होटल सम्बन्धि जानकारी

मेरियट  होटल मा नै १२. ३०  बजे लन्च को  र  दिउसो  ३.०० बजे  चिया चमेना को  पनि  व्यवस्था  मिलाईएको  छ |
सामान्यतया  बसोबास का लागि सो मेरियाट होटेलमा दैनिक यू यस डलर १४०.००  लाग्ने भएता पनि यस कार्यक्रममा आउने सबैका लागि  नोभेम्बर २० र २१  तारिख, २०१५ मा भने   यू. यस डलर $ ७५. ००  (स्थानीय कर  शुल्क  बाहेक)   मात्र लाग्ने छ | यद्यपि होटेल बुक गर्दा "अन्तरास्ट्रिय  नेपाली साहित्यिक कार्यक्रम का लागि “  उल्लेख  गर्न आवस्यक छ |
रजिस्ट्रेशन  शुल्क बापत  यी सम्पूर्ण  कुरा हरू मा  प्रवेश तथा उपभोग गर्न पाइने छ |
केहि समस्या परेमा कुनै पनि बखत  contact@inlsawards.org मा  इमेल गरि सहयोग लिन सकिने छ |     

खाना खानलाई नजिकैका केहि रेस्टुराँहरु यहाँ पाइन्छ (Click here)


  यस अबसरमा हामी अनेसासका सम्पूर्ण पुरस्कार बिजेताहरुलाई बधाई दिन चाहन्छौ र सो अबसरमा उपस्थित भइ आ-आफ्नो पुरस्कार ग्रहण गरि दिनु हुन अनुरोध गर्दछौ । साथै अनेसासको पुरस्कारका लागि पुस्तक पठाउने सम्पूर्ण लेखक, कवि तथा स्रष्टाज्यूहरुलाई पनि बधाई तथा धन्यबाद ज्ञापन गर्दछौं । पुरस्कार रकम प्रदान गर्नुहुने प्रायोजकहरुको नेपाली भाषा, साहित्यको विकासमा यहाँहरुको योगदान सदैब स्तुतिय छ । यस अबसरमा सम्पूर्ण प्रायोजकहरुलाई बिशेष धन्यबाद ज्ञापन गर्न चाहन्छौं ।  नेपाल र नेपालीलाई भाषा साहित्यको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा चिनाउने तथा गौरवान्दित गराउनमा बिशेष योगदान दिने साहित्यकर्मी, स्रस्टाहरुलाई पनि बधाई दिदै सम्मान ग्रहणगर्न यस कार्यक्रममा भाग लिनका लागि हार्दिक आमन्त्रण गर्दछौ ।
नेपाली भाषा हाम्रो एकता : हाम्रो पहिचान, हाम्रो गौरब हो । हामी  नेपाली हौ भनेर नेपालभित्र र बाहिर  चिनाउने मूलत : पहिलो नै कुरा नै  नेपाली भाषा हो । यस अबसरमा नेपालभित्र र नेपाल बाहिरका  सम्पूर्ण साहित्यकारहरु तथा नेपाली दाजुभाइ, दिदि बहिनीहरु  एबम  नेपाल  र नेपालीहरूलाई  माया गर्ने सबैलाई यस कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरॊध गर्दछौं ।
धन्यबाद
सीता पाण्डे
अध्यक्ष, पुरस्कार समिति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

अनेसास बेस्ट बुक अवार्ड का लागि पुस्तकहरू पठाउने सामान्य जानकारी 

  • अब देखि  अनेसास  को बेस्ट बुक अवार्डका लागि अनलाइन  आबेदन  दिन सकिने छ | 
  • यसका लागि  यसै वेब साइट बाट अनलाइनमा आबेदन दिने र  आबेदन दिएको " प्रमाण प्रिन्ट गर्ने"  र पुस्तकहरू  हुलाकबाट  वा पार्सल गरि  पठाउदा  सो पनि साथ मा पठाउने / साथै आफ्नो रेकर्ड का लागि पुस्तक समाबेस गरेको प्रमाण सुराछीत राख्ने |
  • अनेसास  पुस्तक  प्रतिस्पर्धा का लागि  निर्धारित बर्षको डिसेम्बर महिनाभित्र (पहिलो पटक) प्रकाशन  भएका पुस्तकहरू समाबेस गर्ने म्याद अर्को बर्षको जनवरि को १५ तारिख  भित्र बुझाइसक्नु पर्ने अवधि  अत्यन्त अपर्याप्त भएको महशूश  गरि  अब देखि फरबरी महिनाको  २८ तारिख सम्म ( करिब दुइ महिना )  पुस्तकहरू समाबेस  गर्न सकिने  छ |
  • अनेसास अवार्डका लागि पुस्तकहरू  पठाउन   कार्य  खर्चिलो भएका ले अब देखि एक तहको मूल्याँकन बाट निर्णय गरिने भएकाले ६  प्रति पुस्तक पठाउनुको  सट्टा  ४ प्रति मात्र  पठाए  पुग्ने |

Board of Trustee Executive Committee

Awards Committee -2015

INLS Executive Committee

Board Of Trustee-General Members

INLS DC Metro Chapter-Executive Committee


  • INLS Best Books Awards 2015

    INLS Best Books Award Ceremony 2015
    Date: Saturday, November 21, 2015

    अन्तरास्ट्रिय नेपाली  साहित्य समाज सर्बोकृष्ट  पुस्तक पुरस्कार  २०१५

    अंतराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले हरेक दुइ -दुइ बर्ष मा प्रदान गर्दै आइ रहेको अनेसास  सर्बोत्क्रिस्ट  पुस्तक  - २०१५  को नतिजा  यस प्रकार छ /
    १ अन्तरास्ट्रिय नेपाली  साहित्य सर्बोत्कृष्ट  पुस्तक पुरस्कार - २०१५
    नमेटिएका चित्रहरु ( यात्रा संस्मरण } - दामोदर  पुडासैनी " किशोर,नेपाल
    अन्तरास्ट्रिय नेपाली साहित्य सर्बोत्क्रिस्ट पुस्तक पुरस्कार , यु यस डलर १५००. ००  नगद , थप १०० डलर बराबरको आजिबन सदस्यता  र सम्मान पत्र / साथै अनेसास द्वाराअंग्रेजी भाषामा अनुबाद तथा बिक्रि वितरण को पनि व्यवस्था  गरीने  छ /  ( पहिलो पटक   अनुबाद को ब्यबस्था  भएको )
    २ डायस्पोरा( दर्शन)प्रधान  कृतिका लागिअनेसास / डा. श्याम  तथा इन्दिरा कार्कीसर्बोत्क्रिस्टडायस्पोरिक पुस्तक पुरस्कार - भयवाद - देश सुब्बा, हंगकंग
    ३डायस्पोरिक नारीहस्ताछर कालागि अनेसास/सीता शर्मा सर्बोत्क्रिस्टपुस्तकपुरस्कार- अर्की आइमाई - ( उपन्यास) - नीलम कार्की' निहारिका”
    ४.नारीहस्ताछर कालागि अनेसास / डिल्ली राम तिमसिनास्मृति सर्बोत्क्रिस्ट  पुस्तक पुरस्कार -गोल्डेन गेट - (उपन्यास )-सृजना शर्मा,नेपाल
    ५डायस्पोरिक  नब प्रतिभा का लागिअनेसास / डिल्ली राम तिमसिना स्मृतिसर्बोत्क्रिस्टपुस्तक पुरस्कार - मेरो भागमा परेको प्रित(कविता संग्रह ) - मणि बांग्देल ,अमेरिकातथा-जीबन बाचेकै छ (यात्रा संस्मरण)- सरू सुबेदी , नेपाल
    ६ मेची   अञ्चल का  लागि अनेसास / सीता पाण्डे सर्बोत्क्रिस्ट  पुस्तक  पुरस्कार -  इन्द्रेनीका रंगहरु
     ( कविता संग्रह )- नारायण अधिकारी
    ७ कोशी   अञ्चल का  लागि अनेसास / चेतनाथ घिमिरे   सर्बोत्क्रिस्ट पुस्तक  पुरस्कार - आवाजका  जुलुसर नया विश्व  - मोहन सिटौला
    ८  बागमती   अञ्चल का लागि अनेसास / लच्मण  सत्याल  सर्बोत्क्रिस्ट पुस्तक पुरस्कार–कर्णालीको कुनादेखि मान सरॊबर सम्म  ( यात्रा सस्मरण )- विजयध्वज थापा
    ९  नारायणी  अञ्चल का लागि अनेसास/  गोबिन्द गिरी " प्रेरणा"सर्बोत्क्रिस्ट पुस्तक पुरस्कार -अन्धसत्ता-अमर त्यागि
    १०धवलागिरी  अञ्चल का लागि अनेसास / रोहिणी  शर्मासर्बोत्क्रिस्ट पुस्तक पुरस्कार-  म्याग्दी श्रष्टा  र सृश्टी- राम प्रसाद  सुबेदी
    ११सर्बोत्क्रिस्ट लुम्बिनी अञ्चलका पुस्तक का लागि अनेसास /  टंक खरेल  सर्बोत्क्रिस्ट  पुरस्कार -अमेरिका – (उपन्यास ) गंगा  लिगल
    १२गण्डकी  अञ्चल का लागि अनेसास / गगनसिंह  बिश्वकर्मा स्मृति सर्बोत्क्रिस्ट पुस्तक  पुरस्कार– नेपाल लोकगीत  - डा.कुसुमाकर न्यौपाने
    १३सर्बोत्कृष्टविचारप्रधानपुस्तकका लागि अनेसास / अमूर्तपुरस्कार- अघि बढौ  -अनिल  चित्रकार,अमेरिका
    १४ नेपाली  गजल का लागि अनेसास /गीता खत्री सर्बोत्कृष्ट गजल पुस्तकपुरस्कार- मुर्चुङ्गाको शहर- सरू काली, अमेरिका
    १५  बाल साहित्य पुस्तकका लागि  अनेसास/लोकनाथ तिवारीसर्बोत्कृष्टबाल साहित्यपुरस्कार-नानी  र सुगा - ललिता दोषी , नेपाल
    १६  छन्दोबध्य काब्य का लागि  अनेसास/शिब लामिछानेसर्बोत्क्रिस्ट पुस्तक पुरस्कार- आत्म निर्णय- राजेन्द्र सुबेदी,नेपाल
    १७अनेसास  / रबिना फाउन्डेसन -सुम्निमा पुरस्कार , स्पन्दंनका रागहरु ( कविता संग्रह)  - दीपा राई,अमेरिका
    १८ नेपाली भाषामाअनुबाद (अन्य भाषा बाट)अनेसास / यन एस सी इ सर्बोत्कृष्टअनुबादकपुरस्कारबिजेता  द्वय सि. पी. अर्याल / सुन्दर खनाल  - नेपाल    ( जोन उड को  पुस्तक " साछ्यर संसारतिर” )
    १९डायास्पोरिक कविताकालागि अनेसास /ज्ञानेन्द्र गदालसर्बोत्क्रिस्टकाब्यपुरस्कार  ग्रहण (कविता संग्रह ) - सानु घिमिरे , अस्ट्रेलिया
    २०अनुसन्धनात्मककृति कालागि, अनेसाससर्बोत्क्रिस्टअनुसन्धनात्मकपुस्तक पुरस्कार– विश्व रंगमंचमा सडक नाटक - गोबिन्द सिंह रावत,क्यानडा
     २१.नारायण - जयन्ता प्रसाई  वेब जर्नालिज्म अवार्ड -  खेम बहादुर  भण्डारी  - पुलेसोडटकम,  नेपाल: प्रायोजककमला प्रसाई
    २२  बिषेश सम्मान –मन्जुश्री थापा, माइकहट,जोन ऊड, युयुत्त्सु आर डि शर्मा  तथा लाई  नेपाल र नेपाली लाई भाषा साहित्य को  माध्यम बाट  अन्तरास्ट्रिय जगतमा चिनाउने तथा गौरन्बित गराउनमाबिशेष योगदान  दिए  बापत अनेसास बिशेष सम्मान प्रदान  गरीनेछ /
    अनेसासद्वारा घोषणा भएका यी सम्पूर्ण पुरस्कारहरुस्व.लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अबसरमा हुने कार्यक्रममाआगामी नोभेम्बर २१, २०१५ मा अमेरिका को राजधानी  वासिंटन  डिसीनजिकै को मेरियाट  होटेल मा  हुनेछ /
    यसपटक हामीले पूर्वघोषित मिति भन्दा एक महिना थप गरेका थियौ, जसमा नेपाल भित्र र डायस्पोरामा गरि ६७ पुस्तकहरु प्राप्त भएका थिए । नेपाली भाषा तथा साहित्यका बरिष्ठ६ जना निर्णायकहरुले दुइ तहमा मूल्यांकनभएको थियो ।
    यस अबसरमाहामी अनेसासका सम्पूर्ण पुरस्कार बिजेताहरुलाईबधाई दिन चाहन्छौ र सो अबसरमा उपस्थित भइ आ- आफ्नो  पुरस्कार ग्रहण गरि दिनु हुन अनुरोध गर्दछौ  साथै अनेसासको पुरस्कारका लागि पुस्तक पठाउने सम्पूर्ण लेखककवितथा स्रष्टाज्यूहरुलाईपनि बधाई तथा धन्यबाद ज्ञापनगर्दछौं।पुरस्कार रकम प्रदान गर्नुहुने प्रायोजकहरुको नेपाली भाषा, साहित्यको विकासमा यहाँहरुको योगदान सदैब स्तुतिय छ  यस अबसरमा सम्पूर्णप्रायोजकहरुलाई बिशेष धन्यबाद ज्ञापनगर्नचाहन्छौं।नेपाल र नेपालीलाई भाषा साहित्यको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा चिनाउने तथा गौरवान्दितगराउनमा बिशेषयोगदान दिने साहित्यकर्मी, स्रस्टाहरुलाई पनि बधाई दिदै सम्मान ग्रहणगर्न यस कार्यक्रममा भाग लिनका लागि हार्दिक आमन्त्रण गर्दछौ।
    नेपाली भाषा हाम्रो एकता : हाम्रो पहिचान,हाम्रो गौरब हो  हामी  नेपाली हौ भनेर नेपालभित्र र बाहिर  चिनाउने मूलत : पहिलो नै कुरा नै नेपाली भाषा होयस अबसरमानेपालभित्र र नेपाल बाहिरका सम्पूर्ण साहित्यकारहरु तथा नेपाली दाजुभाइ,दिदिबहिनीहरुएबम नेपालर नेपालीहरूलाई माया गर्ने सबैलाईयस कार्यक्रममासहभागिताकालागि हार्दिक अनुरॊध गर्दछौं
    धन्यबाद
    सीता पाण्डे
    अध्यक्ष, पुरस्कार समिति
    अन्तर्राष्ट्रियनेपाली साहित्य समाज
     http://www.inlsawards.org/action-committee.html


    अनेसास  सर्बोत्क्रिस्ट  पुस्तक पुरस्कार  वितरण समारोह गर्नका लागिएक बिशेषतैयारी कार्यकारी  समिति गठन
    अन्तरास्ट्रिय नेपाली साहित्य समाजले हालै घोषणा गरेको "सर्बोत्क्रिस्ट पुस्तक पुरस्कार समारोह - २०१५ लाई यहि नोभेम्बर २० र २१ तारिख  २०१५ ,मा अमेरिका को   राजधानी वासिंटन  डि. सी  मा  मनाउन बिशेष  तैयारी गरिएको छ /
    अनेसास  सर्बोत्क्रिस्ट  पुस्तक पुरस्कार  वितरण समारोह , डायस्पोरा मा  नेपाली  भाषाको अबस्था र
     आबस्यकता   तथा  महा कबि स्व. लक्ष्मी  प्रसाद देवकोटा को जन्म  जयन्ति को कार्यक्रम लाई भब्य रूपले मनाउनका लागि एक " अन्तरास्ट्रिय स्तर को पुरस्कार समारोह तैयारी कार्यकारी  समिति गठन गरिएको छ /
    सो अवसरमा अमेरिकाको विभिन्न राज्यमा रहेका कविहरूको ठूलो भेला हुने भएको छ र जस्मा करिब ४० जना कविहरुले भाग लिने अनुमान गरिएको छ /
    सो अबसरमा, खासगरी डायस्पोरा मा  नेपालीको  भाषा अबस्था, आबस्यकता  का बारेमा गम्भीर  छलफल गर्ने उदेस्यले "नेपाली  भाषा - हाम्रो पहिचान: हाम्रो एकता, हाम्रो गौरब " बिषयमा एक ब्यापक बहस गरिने पनि भएको  छ/ सो, अनेसास सर्बोत्क्रिट पुस्तक समारोह - २०१५ समारोह, भाषा एबमसाहित्यिक बहसतथा अमेरिका ब्यापी
     “बृहत कबिता गोष्ठी”  आयोजना गर्नका लागिनिम्न बमोजिमको “एक बिशेष “ कार्यकारी समिति   तथा   सल्लाहकार समितिगठन गरिएको छ /
     सो  कार्यकारी समितिका  सल्लाहकार  तथा   कार्यकारी समितिको नामावली यस प्रकार छ /

    Advisors
    1     Dr. ShyamKarki, MD  – Advisor
    2     HomnathSubedi, VA - Advisor
    3     Rohini Sharma, AZ -Advisor
    4     SumanTimsina, VA – Advisor
    5     Kamala Prasai, NY-Advisor
    6     PadamBishwakarma, CO –Advisor
    7     Gita Khatri, NY  - Advisor
    8     Prakash Poudel “Maila”, Japan – Advisor
    9     BhimsenSapkota-Australia – Advisor
    10  BimalGiri.- Belgium – Advisor
    11  Sumal Kumar Gurung- Advisor
    12  ManKaji Shrestha-Canada-Vancouver– Advisor
    13  RadhaBasnet- Canada
    14  Bimal Nepal –FL, Advisor
    15   GokulPaudel, CA-Advisor
    16  Dr. Khagendra  Luitel – Nepal – Advisor
    17  Basanta Shrestha, VA – Advisor
    18  HomChhetri  - Kuwait – Advisor
    19  LavaGaunle  - Nepal  - Advisor
    Award Preparation Action Committee
    Sita Pandey                   -President
    Prakash Nepal                -Member- Secretary
    Ram Prasad Khanal        -Member
    Bhup Narayan Gharti Manager- Member
    Arun Rupakheti-Member
    Ram Prasad Adhikari-Member
    Parshu Ram Timilsina-Member
    Pushkar Pant-Member
    Bishwaraj Thapa-Member
    Rajani Shrestha - Member
    Ambika Gurung-Member
    Subhadra Parajuli-Member
    Pushpa Ghimire-Member
    Anil Khanal-Member
    Rabindra Shrestha-Member
    Mohan Bastakoti-Member
    Bishnu K Thapa              -Member
    GobardhanPooja           -Member
    Shiva LAMICHANE          -Member
    Khem Bhattachan           -Member
    Satish Chapagain            -Member
    Vijay Raj Sharma           -Member
    Tirtha Pandey                -Member
    BinayaAryal                 -Member
    Kemika Bhandari         -Member
    Bharat Baraily             -Member
    BimalaNiraula            - Member
    RADHE SHYAM LEKALI    -Member
    Gita Panth                     -Member
    Ratha  Paudel                -Member
    Krishna Shrestha          -Member
    SitaKharel                   -Member
    Agni Parajuli                 -Member
    Dr. BidyaSubedi          -Member
    BikashDevkota           - Member
    Manoj Pradhan           - Member
    Lok Tiwari                  - Member
    Basu  Satyal               - Member

     for more detail visit http://www.inlsawards.org/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक