20151214

सबैले एक पटक हेर्नै पर्ने एउटा टेलिभिजन कुराकानी ।

मेरा अत्यन्त हितैसी, परम मित्रहरु, सहयात्री पत्रकार मित्रहरु तीर्थ कोइराला र जीबराम भण्डारीको यो कुराकानी अत्यन्त सान्दर्भिक, यथार्थ धरातललाई उजागर गर्ने प्रकारको लाग्यो मलाई । तीर्थ कोइराला रेडियो, टेलिभिजन देखी छापा पत्रकारिता सम्मका मास्टर माइन्ड हुन भने जीबराम असाध्यै राम्रो कलम बाज । नेपालको पत्रकारितामा यि दुबै साथीहरु सँग मैले पनि दुई दशक भन्दा बढी सँगै पत्रकारिता गरेको अनुभब छ । मेरो मुल्याङ्कनमा नेपालका अशल पत्रकारहरु मध्येका यि दुई पिल्लरहरु मध्ये तीर्थको तर्क सबैको मन छुने खालको छ भने प्रश्न सोध्ने जीबराम प्रश्नमै आफ्नो कुरा यती मिठो सँग घुसाउन माहिर देखिए यो कुराकानीमा शायद तपाईंले पनि मैले जस्तै पक्कै अनुभब गर्नुहुने छ । प्रश्न सोध्ने साथी जीबरामको प्रश्नमै आएका उत्तरहरु र उत्तर दिने साथी तीर्थको उत्तरमा ब्यक्त हर कुरामा मेरो पनि ठ्याक्कै उही बिश्लेशण छ । कुरो मिल्यो साथीहरु ! त्यसैले मैले यहाँ पनि तपाईंहरुको कुराकानी सबै सँग शेयर गर्न मन लाग्यो । - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक