20151226

बिराटनगर-जोवनी नाका थुन्न गएका राजेन्द्र महतो यसरी कुटिए !

नाका बन्द गर्न जाँदा राजेन्द्र महतो नेता ज्यू लाठी खाएर घाइते हुनुभएछ, टाउकैमा चोट लागेछ बिचरा वहाँ राजेन्द्र बाबु साहेबलाई, दु:ख लाग्यो, धन्न वहाँको मुख, जिब्रो, आँखा, वहाँले सधैं थड्याइरहने चोर औँला, हात, खुट्टा, पछाडी ढाडका करङमा केही भएनछ ! वहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ सबैले ।

प्रहरीसँगको झडपमा राजेन्द्र महतो घाइते
बिराटनगर-जोवनी नाका थुन्न गएका राजेन्द्र महतो यसरी कुटिए http://bit.ly/1R125Xk
Posted by Annapurna Post on Saturday, December 26, 2015

जोगबनी नाका अवरोध गर्न सर्वसाधारणलाई आह्वान गर्दै महतो।


विराटनगरबाट पैदल यात्रा गर्दै जोगबनी जाँदै महतो।

जोगबनी नाकामा तैनाथ सुरक्षाकर्मी।

सुरक्षाकर्मीको अवरोधका बावजुद नाकाबन्दी गर्ने तयारी।

प्रहरीको लाठीचार्जपछि घाइते महतो।

विराटनगरको गोल्डेन अस्पतालमा सिटी स्क्यान गरिँदै।

आइसियुमा राखेर उपचार गरिँदै।

सबै फोटो : उपेन्द्र महतो /pahilopost

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक