20160226

काष्टमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना, पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको निधन !

काष्टमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना हुँदा  पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको निधन भएको छ । विमानमा समस्या आएपछि चालक दिनेश न्यौपानेले विमानलाई कालिकोट विमानस्थलमा आकश्मिक अवतरण गराउन चाहेका थिए । तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्‍यो । जुम्लाकालागि उडेको काष्टमण्डप एयरको नाइन एन एजेवी विमान आकश्मिक अवतरणका क्रममा दुर्घटनामा परेपछि विमान चालक र सहचालकको निधन भएको छ भने अन्य ९ जना यात्रु घाइते भएका छन् ।



- फोटो : कमल शाही

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक