20160314

अत्यन्त लोकप्रिय छ काठ क्षेत्रमा काठे खैजडु भजन !

काठे खैजडु भजन : काठमाडौं र यसको आसपासका केही जिल्लामा गाइने भएकोले यसलाई काठे भजन पनि भनिन्छ । यो भजन अत्यन्त लोकप्रिय छ काठ क्षेत्रमा । धादिङ, नुवाकोट, दोलखा, गोरखा, काठमाडौं, ललितपुर, सिन्धुपाल्चोकमा यसको बिशेष महत्व छ । ठाउँं अनुसार फरक नाम र प्रस्तुती शैलीमा पनि केही फरक पन हरु मैले देखेको छु यसमा । म नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता निर्देशक र संचालक हुँदा २०५४ सालमा टेलिभिजन ईतिहास मै पहिलो पटक यस्तै काठे भजन टोलीलाई सिंहदरबार स्टुडियोमै मगाएर नेपाल टेलिभिजनबाट छायाँकन गरी प्रशारण गरेको थिएँ । त्यसबेला पनि कम वाहावाही भएको थिएन । आज यो क्लिपले पुरानो सम्झना दिलायो । मलाई त अती मन पर्छ यो भजन पनि । तपाईंलाई नि ? - रामप्रसाद खनाल


हाम्राे गाेररखा तिर पुजामा यस्तै भजन गाउछन् रमाईलाे लाग्छ।विशेष त नारायण पुजा मा
Posted by गाेररखालि मन Gorkgali maan on Sunday, March 13, 2016

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक