20160306

शिवरात्रिको पावन पर्वमा सबैलाई हार्दिक शुभकामना !

आत्मा त्वं गिरिजा मति: सहचरा: प्राणा: शरीरं गृहम् ।
पूजा ते विषयोपभोगरचना निद्रा समाधिस्थिति।
सञ्चार: पदयो: प्रदक्षिणविधि: स्तोत्राणि सर्वा: गिरो ।
यद्यत्कर्म करोमि तत्तदखिलं शम्भो तवाराधनम् ।।

(हे शिवजी! मेरो आत्मा नै तिमी हौ; मेरो बुद्धि पार्वती हुन्; मेरो प्राण नै तिम्रो सहचर हो; मेरो जिउ नै तिम्रो मन्दिर हो; म जुन जुन वस्तुको उपभोग गर्छु, त्यो तिम्रो पूजा हो; मेरो निद्रा नै तिम्रो तपस्या हो; मेरो हिँडडुल नै तिम्रो परिक्रमा वा प्रदक्षिणा हो; म जे जे बोल्छु, त्यो नै तिम्रो स्तोत्र हो अनि म जे जे गर्छु, प्रभु ! त्यो सबै तिम्रो आराधना हो ।)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक