20160306

११ भोटले शेर बहादुर देउबालाई सभापति बन्न बाट रोक्यो, फेरी चुनाव हुँदै, अब देउबालाई झनै ठुलो चुनौती

* ११ भोटले शेर बहादुर देउबालाई सभापति बन्न बाट रोक्यो
* फेरी चुनाव हुँदै, अब देउबालाई झनै ठुलो चुनौती
*  कृष्ण सिटौलाको ३२४ र बदर भएका १०० मत धेरै जसो रामचन्द्र पौडेल तिर जाँदा सजिलो छैन देउबालाई यसै भन्दैछन काङ्रेसी जनहरु ! तर पनि देउबाको जित्ने सम्भावना बढी ।  
मत गणना मा यस्तो थियो प्राप्त मत:       
* शेर बहादुर देउवा १५६४
* रामचन्द्र पौडेल ११६०
* कृष्ण प्रसाद सिटौला ३२४
* बदर १००
* जीतको लागि आबस्यक मत १५७५
* दोस्रो चरणको निर्बाचनका लागि देउवा र रामचन्द्र पौडेल भिडदै !


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक