20160415

जापानमा दुई दिन नबित्दै फेरि अर्को ठुलो भुकम्प गयो, सुनामी आउने चेतावनी पछी जनजिबन झनै त्रसित !


जापानको कुमामोटो-शि नजिकै केन्द्रबिन्दु बनाई ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ स‍ंस्था युएसजिएसले जनाएको छ। सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रबिन्दु नजिकै समुद्र रहेको हुनाले सुनामीको
चेतावनी पनि जारी गरिएको छ। हिरोशिमा सहर नजिकैको यो ठाउँमा केन्द्रबिन्दु बनाई स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा भूकम्प गएको हो। त्यही क्षेत्र आसपास बिहीबार पनि ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पमा नौ जनाको मृत्यु भएको थियो। शुक्रबार भग्नावशेषबाट एक ८ महिने बालिकालाई जीवितै उद्दार गरिएको सिएनएनले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक