![north korea electromang](http://www.nayapage.com/wp-content/uploads/2016/04/north-korea-electromang.jpg)
![north-korea-use-humans-experiments](http://www.nayapage.com/wp-content/uploads/2016/04/north-korea-use-humans-experiments-1024x683.jpg)
परीक्षणले उक्त क्षेत्रमा सुरक्षास्थितिमा समस्या ल्याउने बताइरहेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध आर्थिक नाकाबन्दी गर्ने निर्णय केही साता अघि गरेको थियो । उत्तर कोरियालाई पटकपटक चेतावनी दिई आणविक गतिविधि रोक्न अनुरोध गरे पनि उत्तर कोरियाले यसलाई बेवास्ता गरेपछि राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाउने निर्णय गरेको हो । यस अघि रोचक र आश्चर्यजनक रुपमा उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको खबर प्रसारित भएको थियो । उत्तर कोरियाली अधिकारीहरुले सफलतापूर्वक हाईड्रोजन बमको परीक्षण गरिएको बताइरहँदा पुङगेरी केन्द्र नजिकै ५ दशमलव १ म्यागनिच्युडको धक्का महसुस गरिएपछि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले त्यसको पुष्टि गरेको थियो ।
सन् २००६
यता उत्तर कोरियाले ३ वटा भूमिगत परमाणु परीक्षण गरेको बताइन्छ । केही
महिना अघि उत्तर कोरियाली नेता किम जोङ उनले हाईड्रोजन बम विकास गरेको
बताएका थिए तर अन्तर्राष्ट्रिय विज्ञहरुले त्यसप्रति शंका जनाएका थिए ।
दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले डिसेम्बरको अन्त्यमा उत्तर कोरियाले
पनडुबीबाट एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो ।
अघिल्लो वर्षको शुरुमा उत्तर कोरियाले पनडुबीबाट गरिएको क्षेप्यास्त्र
परीक्षण सफल भएको भन्दै प्रमाणका रुपमा तस्वीरहरु सार्वजनिक गरेको थियो ।
उत्तर
कोरियाले ’अर्थ अब्जर्भेसन स्याटेलाइट लन्च’ गर्ने समेत बताइएको थियो ।
उत्तर कोरियाका छिमेकी शक्ति राष्ट्रहरु समेत असुरक्षाको कारण उत्तर
कोरियासँग तर्किने गरेका छन् । कयौं देशले यही आडमा किम जोङ उन लामो दुरीको
मिसाइल प्रविधिलाई अघि बढाउने तयारीमा रहेको आरोप लगाउँदै आइरहेका छन् ।
यस
अघि प्योङयाङले ‘इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेसन’ लाई लामो दूरीको
मिसाइल परीक्षणबारे जानकारी गराएको थियो । उत्तर कोरियाको आणविक तथा अन्य
क्षेप्यास्त्र परीक्षणले शक्ति राष्ट्रहरुलाई पनि सशङ्कित बनाइदिने गरेको छ
। उत्तर कोरियासँग किन डराउँछ, त अमेरिका जस्तो शक्ति राष्ट्र ? के छ त
उत्तर कोरियासँग ?
हेर्नुहोस् तस्बिरहरुमा उत्तर कोरियाः
![north-korea-use-humans-experiments](http://www.nayapage.com/wp-content/uploads/2016/04/north-korea-use-humans-experiments-1024x683.jpg)
![In this Sunday, April 15, 2012 photo released by the Korean Central News Agency and distributed by the Korea News Service on April 16, 2012, North Korean leader Kim Jong Un acknowledges cheers during a mass military parade in Kim Il Sung Square to celebrate the centenary of the birth of his grandfather, national founder Kim Il Sung in Pyongyang, North Korea. (AP Photo/Korean Central News Agency via Korea News Service) JAPAN OUT UNTIL 14 DAYS AFTER THE DAY OF TRANSMISSION](http://www.nayapage.com/wp-content/uploads/2016/04/north-korea-weapon-1024x623.jpg)
![North Korean leader Kim Jong Un (L) stands on the conning tower of a submarine during his inspection of the Korean People's Army (KPA) Naval Unit 167 in this undated photo released by North Korea's Korean Central News Agency (KCNA) in Pyongyang June 16, 2014. REUTERS/KCNA (NORTH KOREA - Tags: POLITICS MILITARY MARITIME) ATTENTION EDITORS - THIS PICTURE WAS PROVIDED BY A THIRD PARTY. REUTERS IS UNABLE TO INDEPENDENTLY VERIFY THE AUTHENTICITY, CONTENT, LOCATION OR DATE OF THIS IMAGE. FOR EDITORIAL USE ONLY. NOT FOR SALE FOR MARKETING OR ADVERTISING CAMPAIGNS. THIS PICTURE IS DISTRIBUTED EXACTLY AS RECEIVED BY REUTERS, AS A SERVICE TO CLIENTS. NO THIRD PARTY SALES. NOT FOR USE BY REUTERS THIRD PARTY DISTRIBUTORS. SOUTH KOREA OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN SOUTH KOREA - RTR3U1YK](http://www.nayapage.com/wp-content/uploads/2016/04/Koera-1024x683.jpg)
![North Korea](http://www.nayapage.com/wp-content/uploads/2016/04/North-Korea-1024x642.jpg)
![Aerial port side view of a North Korean Navy T-Class patrol combatant. The unit was built in 1938 for the Russian Navy and transferred to North Korea during the mid-1950's.](http://www.nayapage.com/wp-content/uploads/2016/04/North_Korean_Navy_ship.jpg)
![In this undated photo released by the Korean Central News Agency (KCNA) and distributed Thursday, March 14, 2013, by the Korea News Service, a rocket launcher is fired during a live drill by the Jangjae Islet Defense Detachment and the Mu Islet Hero Defense Detachment deployed in the southwestern sector of North Korea. KCNA reported North Korean leader Kim Jong Un guided the drill. (AP Photo/KCNA via KNS) JAPAN OUT UNTIL 14 DAYS AFTER THE DAY OF TRANSMISSION](http://www.nayapage.com/wp-content/uploads/2016/04/o-NORTH_KOREA_KOREAS_TENSION_2-570.jpg)
![In this undated photo released by the Korean Central News Agency (KCNA) and distributed Tuesday, March 19, 2013 by the Korea News Service, the Korean People's Army conducts a military drill in North Korea. Pyongyang is angry over U.S.-South Korean war games and U.N. sanctions meant to punish it for its third nuclear test. It has threatened nuclear attacks on Washington, though it isn't believed to have the weapons needed to do so. (AP Photo/KCNA via KNS) JAPAN OUT UNTIL 14 DAYS AFTER THE DAY OF TRANSMISSION](http://www.nayapage.com/wp-content/uploads/2016/04/p1-nkorea-z-20130322.jpg)
- nayapage
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक