20160517

यस्तो सम्माननिय र राष्ट्रबादी प्रधानमन्त्री न हामी नेपालीले हिजो पाएका थियौँ न भोली पाउने छौं !

 - चुला चुलामा ग्यास
- हावाबाट एक बर्ष भित्रै बिजुली
- काठमाडौं मा रेल
- पानी जहाज नेपालको झन्डा बोक्दै महा सागर मा कुददै ...आदि आदि !
यस्तो दिन हेर्न अब धेरै दिन कुर्नु नपर्ने प्रधानमन्त्री ज्यू को भनाइ ! वा यस्तो पो प्रधानमन्त्री । यसो भने कसो होला ? नपत्याए यो भिडियो क्लिप हेर्नुस् सुन्नुस् त !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक