20160830

भारत, युरोप,अमेरिका वा अन्य देशमा गएर गर्नुपर्ने मुटुको अप्रेशन नेपालको ग्रीनसिटी अस्पतालमा अत्यन्त न्युन शुल्कमा गर्न थालियो !

नेपालमा पहिलो पटक ग्रीनसिटी हस्पिटलमा काखिमुनी बाट मुटुको अप्रेशन गर्ने एउटा बहादुर नेपाली छोरो डा. अनिल भट्टराई सँगको रोचक कुराकानी ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक