20161223

मुलुकको संबैधानिक जटिलताको व्याख्या र भोली के हुन्छ भन्ने बारे राजनीतिक आँकलन !

अधिबक्ता बिष्णु भट्टराई चान्ने चुन्ने अधिबक्ता होइनन । यिनले हावादारी कुरा कहिलै गर्दैनन र यिनले जे भन्छन त्यो भएको छ मुलुकमा । यिनलाई म ज्योतिशी अधिबक्ता पनि भन्न रुचाउँछु । तर उनी ज्योतिसी बिद्यामा पूर्ण विश्वाश गर्दैनन । उनले कानुनको राष्ट्रिय अन्तरास्ट्रिय व्याख्या गरेर बुँदा बुँदा अनुसार परिस्थितीको व्याख्या र मुलुकको कानुनी र राजनीतिक नक्सा कोर्छन, देखाइदिन्छन । यिनलाई मैले २० बर्ष अघि देखी नजिकबाट चिन्छु । यिनका कुराहरु म सधैं गम्भीरताका साथ लिन्छु हेर्छु । यिनले आज यसरी मुलुकको संबैधानिक जटिलताको व्याख्या र भोली के हुन्छ भन्ने बारे राजनीतिक आँकलन गरेछन !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक