20161221

हाँस्यजोडी धुर्मुस र सुन्तलीले दुई वटा बस्ती निर्माण गरेर हस्तान्तरण गरे लगत्तै अब तेस्रो नमुना बस्तिमा हात हाले


अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाका दुई हस्तिहरु, लोकप्रिय हाँस्यजोडी धुर्मुस र सुन्तली अर्थात सिताराम कट्टेल र कुन्जना घिमिरेले दुई वटा बस्ती निर्माण गरेर हस्तान्तरण गरे लगत्तै अब तेस्रो नमुना बस्तिमा हात हाल्नु भएको छ । मानबियता र साँचो धर्मका खानि यि दुईको अभियान प्रति कसलाई गर्ब नहोला र ! हेर्नुस, सुन्नुस उनिहरुकै आवाजमा यो तेस्रो महान कार्यको थालनी बारे केही कुरा ! आउनुस तपाईंहामी सबै मिलेर धुर्मुस सुन्तलीलाई यो महान अभियान मा पनि साथ र सहयोग गरौँ ।   
-  अन्तर्राष्ट्रिय कलाकार मञ्च  र   www.Nepalmother.com को आह्वान    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक