20170426

नवराज सिलवाल भलै गलत नै होलान रे, तर यो त अति भएन र ??

यो त अति भएन र ?? : नवराज सिलवाल भलै गलत नै होलान रे ! गलत छन भने नियमानुसार कार्वाही गर्नुपर्छ, गरछबिलाल सरकारको प्रहरी प्रशासनले उनलाई जे जसरी पक्राउ गर्ने, मानसिक यातना दिने काम गरिरहेको छ यो कानुनी र न्यायिक प्रणाली माथिकै उपहास हो । नेपाल प्रहरी सक्छौ भने सर्बोच्च अदालतले सर्बस्व सहित जन्मकैद सुनाएका बालकृष्ण ढुँगेल र उनी जस्ता बालुवाटार वरिपरी रहने फरार अपराधी लाई समात । सिलवाल त फरार त छैनन नि होइन र ??

सिलवालबाट पीडित हुँ भन्ने बसन्त भुजेलको दाबी यस्तो छ ! यसको पनि छानबिन हुनुपर्ने हो कि !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक