20170426

केशब स्थापित अलिकती हावादारी पनि छन, अलिकती अस्थिर पनि छन, सपना बाड्न माहिर पनि छन तर.....

केशब स्थापित अलिकती हावादारी पनि छन, अलिकती अस्थिर पनि छन, सपना बाड्न माहिर पनि छन तर काठमाडौंका लागि केशब स्थापित ले केही गरेकै हो र उसले गर्न पनि सक्छ भन्छन काठमाडौंबासीहरु ।  यस पटक काठमाडौंको मेयरमा फेरी उनी सुरिएका छन तर थाहा छैन उनको सुर काम लाग्ने हो कि बेसुर हुने हो !            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक