(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170403

यो देश लाई खारेज भन्दै बाबुराम पत्नी हिसिला यमीले नयाशक्तीको अशली रुप सार्वजनिक गरिछन काठमाडौंमा !

यो देश लाई खारेज भन्दै बाबुराम पत्नी हिसिला यमीले नयाशक्तीको अशली रुप सार्वजनिक गरिछन काठमाडौंमा ! यती क्लियर शब्दमा नयाँ शक्तिको परिचय आउँदा र कहाँबाट केका लागि सँचालित रहेछ नयाँशक्ती भन्ने थाहा पाउँदा पनि यो नयाँ शक्तिको पछाडी लाग्ने मान्छे जस्ता देखिने केही मान्छेहरुलाई के भनौँ र खोइ !!?? सिके राउतको पक्षमा बोल्ने बाबुराम र देश लाई खारेज गर भनेर नारा लगाउने हिसिलाहरु सिके राउत भन्दा पनि खतरनाक छन सबैलाई चेतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक