20170403

यो देश लाई खारेज भन्दै बाबुराम पत्नी हिसिला यमीले नयाशक्तीको अशली रुप सार्वजनिक गरिछन काठमाडौंमा !

यो देश लाई खारेज भन्दै बाबुराम पत्नी हिसिला यमीले नयाशक्तीको अशली रुप सार्वजनिक गरिछन काठमाडौंमा ! यती क्लियर शब्दमा नयाँ शक्तिको परिचय आउँदा र कहाँबाट केका लागि सँचालित रहेछ नयाँशक्ती भन्ने थाहा पाउँदा पनि यो नयाँ शक्तिको पछाडी लाग्ने मान्छे जस्ता देखिने केही मान्छेहरुलाई के भनौँ र खोइ !!?? सिके राउतको पक्षमा बोल्ने बाबुराम र देश लाई खारेज गर भनेर नारा लगाउने हिसिलाहरु सिके राउत भन्दा पनि खतरनाक छन सबैलाई चेतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक