20170409

कतारमा बस्ने एक जना नेपाली भाईको यो बेदनाको कथा र उनको प्रस्तुतिले आँशु थामिएनन !

आँशु थामिएनन : कतारमा बस्ने एक जना नेपाली भाईको यो बेदनाको कथा र उनको प्रस्तुतिले आँशु थामिएनन । हरेक नेपालीले यो भिडियो हेर्नुहोला, शेयर गर्नुहोला । अझ त्यसमा पनि नेपालमा बस्ने र बिदेशमा त पैसाको रुख नै छ भन्ने ठान्नेहरुले, नेपालका शाशकहरुले यो भिडियो हेर्नै पर्छ । यो पसिना र कथा ब्यथाको मूल्य कति होला ?? यस्तो किन भएको होला ?? उत्तर छ शाशकहरु सँग ?????

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक