20170501

बुझ्नु भो बा ले ??

 
पहिला सत्र हजार मारे 
पछि पशुपतिमा हात हाले
सेनामा हात हाले
त्यती मात्र हो र भन्या !
पुलिसमा पनि हात हाले
प्रशाशनमा पनि हात हाले
अहिले आएर त झन
प्रधान न्यायाधीशनै फाले !
गर्नुगरे प्रकाशका बा ले !!
उनकै शरण परे
शेर बहादुर देउपाले !
होइन यिनिहरु हुन कस्ता खाले ?
बुझ्नु भो बा ले ??


- रामप्रसाद खनाल


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक