

नेपाल मदर डट कमको तर्फ बाट ।

प्रनबकी दिदी समीक्षा


यसै गरी अर्का समाजसेबी कृष्ण मुरारी पुडासैनीका सुपुत्र क्रितार्थ पुडासैनिलाई पनि अर्को सफलता मिलेको छ ।
क्रितार्थ को सफलअता पछी खुशी हुँदै उनका पिता कृष्ण मुरारी पुडासैनी भन्नुहुन्छ " My son, Kritartha Pudasaini, was awarded two gold medals in sparring and board breaking competition by coming in first place along with one silver medal in form competition in The 2017 US Capital Tae Kwon Do Championship. Also, he received excellence certificates for his achievements. I am very proud of you my boy. Keep up your good work and all the best for your future goals!!!"
क्रितार्थ र गौरवान्वित परिवार जनमा Nepalmother.com को तर्फबाट पनि बधाई ।
तस्वीरहरु आँफै यसरी समाचार बोल्छन
तस्वीरहरु आँफै यसरी समाचार बोल्छन
क्रितार्थका माता पिता
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक