20170517

स्ठानिय निकायको निर्वाचनको नतिजा आउँदै गर्दा भर्खरै केपी ओलीको यस्तो प्रतिकृया आयो


निर्वाचनका कुरा र अरु कुरा त तपाईंका आफ्ना तर्क भए केपी ओलीज्यू तर मदन आश्रितको हत्याकाण्ड, दरवार हत्याकाण्डको छानबिनका लागि तपाईं प्रधानमन्त्री र बिद्या भण्डारी राष्ट्रपती भएको बेला के के गर्नु भयो ?  त्यस बिषयमा किन मौन रहनुभएको होला कुन्नी ??!!         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक