20170606

चालिसौँ प्रधानमन्त्री शेर बहादुर देउबालाई हार्दिक बधाई र शुभकामना ।

यस पटक सक्षम बनेर देखाउनुहोला । सुत्केरी काण्ड, पजेरो काण्ड, जम्बो मन्त्रीमंडल काण्ड, सांसद खरिद बिक्री काण्ड,  सुरा सुन्दरी काण्ड, काँग्रेस फुटाउने काण्ड, सबै लगेर दरवारमा बुझाउने अनी बाहिर आएर गाली गर्ने काण्ड, असक्ष काण्ड, माओवादी जन्माउने, अन्माउने, टाउकोको मुल्य तोक्ने, अनी पछि तिनैलाई बोक्ने, तिनैकै पछाडि झुक्ने जस्ता धेरै काण्डै काण्ड फेरि बेहोर्न नपरोस, अब कसैले देखाएको गलत बाटोमा होइन अाफै सही बाटोमा हिंड्न सिक्नुहोला । 
चालिसौँ प्रधानमन्त्री शेर बहादुर देउबालाई 
हार्दिक बधाई र शुभकामना ।
- नेपाल मदर डट कम परिवार   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक