20170803

साहित्यकार अम्बिका गुरुङ अब स्थापित गीतकार पनि बन्दै ! वहाँका केही गीतहरु यस्ता छन :


अम्बिका गुरुङ जति सौम्य, भद्र, समाजसेबी भावनाकी धनी र मिलनसार हुन्हुन्छ मान्छे जस्तै उस्तैछन वहाँका गीतहरु पनि । थुप्रै कविता लेखेकी गुरुङ अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटिको कार्य समितिमा पनि हुनुहुन्छ । साहित्यकार गुरुङ अब स्थापित गीतकार पनि बन्दै हुनुहुन्छ वहाँ केही गीतहरु यस्ता छन :       

 
  वहाँको You Tube लिँकमा क्लिक गर्नुस् र हेर्नुस् अरु भिडियोहरु पनि ।



गुरुङ परिवार तस्वीरहरुमा 
 

नेपाल मदर डट कम परिवार साहित्यकार एबम गीतकार अम्बिका गुरुङको उत्तरोत्तर प्रगतिको कामना र हालसम्म प्रकाशित कविता, गीत, पुस्तक सहितका कृतिका लागि वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।
     
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक