20171217

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत

प्रतिनिधिसभाको समानुपातिकमा सहभागी ४४ दलको जमानत जफतप्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत भएको छ। जमानत जफत हुने दलहरु:
1.    विवेकशील साझा पार्टी
2.    राष्ट्रिय प्रजातन्त्र पार्टी
3.    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
4.    नयाँ शक्ति पार्टी, नेपाल
5.    नेपाल मजदुर किसान पार्टी
6.    राष्ट्रिय जनमोर्चा
7.    एकल चिन्ह हसिया तारा लिएका
8.    नेपाल संघीय समाजवादी पार्टी
9.    राष्ट्रिय जनमुक्ति पार्टी
10.    एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
11.    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
12.    नेपाली जनता दल

13.    बहुजन शक्ति पार्टी
14.    मंगोल नेशनल अर्गनाइजेसन
15.    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)
16.    देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
17.    नेपाल जनता पार्टी
18.    जनशक्ति नेपाल
19.    आमूल परिवर्तन मसिहा पार्टी नेपाल
20.    राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
21.    नेपाः राष्ट्रिय पार्टी
22.    नेपाल लोकतान्त्रिक जनता काँगे्रस
23.    चुरेभावर लोकतान्त्रिक पार्टी
24.    नेपाल समावेशी पार्टी
25.    ग्रीन पार्टी नेपाल
26.    नेपाल युवा किसान पार्टी
27.    नेपाली कांगे्रस (बी.पी.)
28.    तामाङसालिङ लोकतान्त्रिक पार्टी
29.    नेपालवाद
30.    नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
31.    नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
32.    राष्ट्रिय समाजवादी पार्टी, नेपाल
33.    राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
34.    नेपाल नौलो जनवादी पार्टी
35.    नेपाल दर्शन
36.    एकल चिन्ह सिपाही लिएका
37.    युवा नेपाल पार्टी
38.    नेपाल दलित पार्टी
39.    जनप्रजातान्त्रिक पार्टी, नेपाल
40.    देशभक्त लोकतान्त्रिक पार्टी
41.    संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
42.    लिवरल डेमोक्रेटीक पार्टी
43.    देशभक्त समाज
44.    हाम्रो पार्टी


**************


नोट: यो जानकारी अमेरिकाका कानूनत: स्थाई बासिन्दाहरुका लागि मात्र हो ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक