20180219

आफैमा ऐतिहासिक, हर दृष्‍टिकोणबाट महत्वपूर्ण अन्तर्वार्ता !

किरण खरेल, नेपालीहरुका मन मनमा सजिएका गीतकार, सबैका आदरणीय अग्रज महान प्रतिभा । तिनै महान ब्यक्तिका सुपुत्र सुमन खरेल जो आफैमा अर्का उदाहरणीय नेपाली पत्रकार हुन, अत्यन्त सौम्य, कर्णप्रिय स्वरका धनाढ्य उनले नेपाली पत्रकारितामा अर्को नयाँ प्रयोग शुरु गरे - आफ्नै पिता सँग सुपुत्रले अन्तर्वार्ता लिएर । तीन दशक भन्दा बढी कलाकारिता, गीत सँगीत र पत्रकारितामा बिताएको मैले यि बाबु छोरा दुबैलाई अन्तरमन देखिनै सम्मान गर्दछु । प्रस्तुत यो अन्तर्वार्ता आफैमा ऐतिहासिक छ, हर दृष्‍टिकोणबाट महत्वपूर्ण छ त्यसकारण यहाँ पनि प्रकाशित गरी सबै माझ पुर्याउने प्रयास गरिएको छ । धेरै धेरै धन्यवाद सुमनजी यो अबसर दिनुभएकोमा । फेरि पनि तपाईंका पिता र वहाँका सुपुत्र तपाईं प्रति नमन । किरण बुवा, हजुरलाई ८० औं जन्मदिनको हार्दिक मंगलमय शुभकामना पनि । - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक