20180315

कानून एबम संबिधानबिद बिष्णु भट्टराई भन्नुहुन्छ "न्यायपरिषद मार्फत जे जस्तो प्रपञ्च रचियो ,आज नेपालको न्याय प्रणाली हार्यो"

सवाल प्रधान न्यायाधीश गोपाल पराजुलीको समर्थन वा बिरोधको होइन, गलत गरेका भए प्रधान न्यायाधीशलाई पनि नियम कानुन अनुसार हदै सम्मको कार्वाही हुनै पर्छ तर न्याय परिषदका अध्यक्ष प्रधान न्यायाधीश लाई सचिबले हटाएको पत्र सार्वजनिक गर्नु न्यायिक क्षेत्रको धज्जी उडाउनु नै हो । नेताहरुको निर्देशनमा काम गर्ने न्याय परिषदका यि सचिबको यो कदम ले एउटा अत्यन्त दु:खद र बिडम्बनापूर्ण नजीर स्थापित हुने डर छ, सुझबुझ पूर्ण तरिकाले यो गलत कदम सच्याइयोस र प्रधान न्यायाधीश प्रकरणको टुँगो लगाईयोस । राज्यका सबै निकाय र अङ्गहरु धराशायी भए भए अब न्यायालय पनि धराशायी पारिए न्याय खोज्न कहाँ जाने हो ?? सबैलाई चेतना भया ! - www.Nepalmother.com 






 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक