20180627

के के भने प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अमेरिकामा ? जनताको आशा र विश्वाश पुरा होला त ?

Image may contain: Govinda Kandel, standing
अफिसियल भिजिटमा अमेरिका आएका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अमेरिकामा रहेका नेपालीहरु सँग भर्जिनियामा अन्तरक्रिया गरेका छन । उनले स्पस्ट शब्दमा अब प्रहरी फोर्सले केही काम गर्ने दाबी मात्र गरेनन अपराध नियन्त्रण देखी धेरै कुरामा सुधार गर्ने जिकिर गरे । युनाइटेड नेपाल द्वारा आयोजित कार्यक्रममा नेपाल मदर डट कम देखी किरण प्रताप केसी हुँदै पत्रकार र समाजका बिभिन्न ब्यक्तित्वहरुको प्रश्नको यसरी उत्तर दिए । हेर्नुस उनका भनाई र प्रश्नका उत्तरहरु जस्ताको तस्तै भिडियोमा
More Videos are here in these links below:

Image may contain: 3 people, people sitting
Image may contain: 3 people, people sitting and indoor

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसँग । देशले यि दुई कुशल र अशल राष्ट्रसेबक पाएको छ दुबै प्रहरी फोर्समा । यि दुबै हस्तिबाट ठुलो आशा र भरोसा राखेका छन जनताले । विश्वाश छ जनताको भरोसा टुट्ने छैन । अमेरिकामा भएको हाम्रो भेटघाट र भला कुसारीका क्रममा लिइएको तस्वीर ।
Image may contain: 3 people, including Ram Prasad Khanal, people smiling, people standing and outdoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक