20180711

अमेरिकामा पिकनिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सहित भानु जयन्ती मनाइँदै !

Image may contain: 1 person, text
भानु जयन्ती, बनभोज, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम अमेरिका निम्तो !
- प्रसिध्द हाँस्य कलाकार शिवहरी पौडेलको हाँस्यब्यङ्गको आनन्द
- बयस्क कविता बाचन प्रतियोगिता
- बाल कविता बाचन प्रतियोगिता
- बनभोजको आनन्द 
- नाचगान
सबै कुरा एकै साथ ! आउनुहोस, आनन्द लिनुहोस ।
* प्रबेश निशुल्क ।
- साथमा गीतकार, साहित्यकार एबम समाजसेबी अम्बिका गुरुङ्गज्यूको बिशेष सम्मान समारोह,
- जुलाई २२, २०१८, भर्जिनिया, अमेरिका
- समय बिहान ११ बजे
स्थान : Splash Down Waterpark, 7500 Ben Lomond Park Dr, Manassas, VA 20109

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, वाशिङ्टन डिसी, अमेरिकाले संयुक्त रुपमा आगामी जुलाई २२ तारिख मनाससको Splash Down Water park, 7500 Ben Lomond Park Dr, Manassas, VA 20109 मा भानु जयन्ती, पिकनिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने
भएका छन । 

निशुल्क प्रबेश र भोजन ब्यबस्था गरिएको उक्त कार्यक्रममा कबिता, मुक्तक, गजल, गीत र नाचहरु प्रस्तुत गरिने कार्यक्रमका संयोजक पुस्कर पन्तले बताउनुभयो । उक्त कार्यक्रम सम्पन्न गर्न अरुणा रुपाखेती, बिमला निरौला, सुजना खनाल, निलकन्ठ सुबेदी, मन थापा, बिना मगर, खगेन्द्र थापा, सन्देश पौडेल, अम्बिका गुरुङ, सुनिता खत्री, पुस्पा घिमिरे, लोक कुमारी सुबेदी, शकुन्तला अधिकारी, मुकुन्द कोइराला, संगिता पन्त, गोमा न्यौपाने लगायतका अनेसासको कार्य समितिका सबै पदाधिकारी, सदस्यहरु, सल्लाहकार र स्वयमसेबकहरु खटिरहनुभएको महासचिब भुप नारायण घर्तिमगरले जानकारी दिनुभयो । 

कार्यक्रम भानु समबन्धी र बिबिध बिषयमा कबिताहरु लिएर कविहरु आउनुहुने छ भने नाच गान, निशुल्क भोजन ( पिकनिक ) ब्यबस्था गरिएको महासचिब घरतिले बताउनुभयो । कार्यक्रमको थप जानकारी तल प्रस्तुत छ :                         

प्रबेश निशुल्क 
July 22, 2018 
11 am

भानु जयन्ती, पिकनिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम 
Splash Down Waterpark 
Address: 7500 Ben Lomond Park Dr, Manassas, VA 20109


आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
                                       र
अन्तर्राष्ट्रिय कलाकार मँच, वाशिङ्टन डिसी, अमेरिका







 
संपर्क:
रामप्रसाद खनाल
होमनाथ सुबेदी
अरूण रूपाखेती
बिमला निरौला
रजनी श्रेष्ठ
भुपनारायण घर्तिमगर
नीरा शर्मा
पुष्कर पन्त
अनिल खनाल
रबीन्द्र श्रेष्ठ

नबिन केसी 
लुना श्रेष्ठ 
अनुपमा प्रसाईं 
सारङ्गा श्रेष्ठ  
दुर्गा रिजाल
पुष्पा घिमिरे
नीलकण्ठ सुबेदी
कृष्ण अधिकारी
बृहस्पति लम्साल
शकुन्तला अधिकारी
गोमा न्यौपाने
लोक कुमारी सुबेदी
बिकास अधिकारी
संगीता पन्त

खगेन्द्र थापा सन्देश शर्मा मुकुन्द कोइराला
सुजना ढकाल
सुनीता खत्री
बिना घर्तिमगर
मनिषा प्रसाई
अम्बिका गुरुङ
बिश्वराज थापा
डा. गुण सुबेदी
डा. रघुनाथ अर्याल
डा. अनिल सुवाल
डा. राजेश सुबेदी
डा. सुरेश बस्नेत
डा. सुनिल शर्मा
डा. राजु बिक
डा. जुडी फ्रेडिक्सन
डा. नन्दिता सुबेदी
डा. रेहा पोखरेल
डा. कबिता घिमिरे
डा. होम बहादुर थापा
गुणराज लुइँटेल
अशोकनाथ तिवारी
मन कुमारी थापा
सुजीत अर्जेल
गोबिन्द मैनाली
प्रेम सङ्रौला
खेम भट्टचन
मोनिका माली
हरि घिमिरे
बिजया शाह
प्रकाश नेपाल
भीम रेग्मी
मन्जु कार्की
सुदीपभद्र खनाल
राजिब मैनाली
डा. गोपी उप्रेती
चेतन सिटौला
सीता पाण्डे
पुरु सुबेदी
खिमानन्द आचार्य
दीप्ती शर्मा
एबम 
अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक